Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अस्पतालमा व्यापक सुधारको खाँचो देखेको छु ः इनरुवा मेयर मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ९, २०७८
in FEATURE, मुख्य खबर, स्थानीय समाचार, स्वास्थ्य
अस्पतालमा व्यापक सुधारको खाँचो देखेको छु ः इनरुवा मेयर मेहता
91
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी जिल्लाकै पुरानो जिल्ला अस्पतालको रुपमा रहेको इनरुवा अस्पतालमा रहेका विद्यमान विकृति विसँगतिबारे इनरुवा नगरपालिकाका मेयर राजन मेहताले व्यापक सुधारको खाँचो देखेको बताएका छन् ।

ग्रामिण पत्रकारितालाई प्राथमिकतामा राखेर प्रकाशनमा आएको सुरसेर राष्ट्रिय दैनिक पत्रिकाको टिमसँग इनरुवा नगरपालिकाका मेयर राजन मेहताले आफनै कार्यकक्षमा गरेको भेटघाट कार्यक्रममा सो बताएका हुन् । वहाँले इनरुवा अस्पताललाई क्रोनिक बनाएर डाक्टर देखि कर्मचारी सम्म कमिशनको अखडा बनाएको हुँदा इनरुवा अस्पतालमा जनताले उचित स्वास्थ्य उपचार पाउन नसकेको बताएका छन् । इनरुवा अस्पतालमा दक्ष डाक्टरहरुको कमि रहेको र डाक्टरहरुले प्रायः ठुला शहरहरुका निजी तथा सरकारी अस्पतालमा नै केन्द्रित रहने गरेकाले ऐन कानुन बनाएर भए पनि दक्ष डाक्टर ल्याउने तिर वर्तमान कानुनमन्त्रि ज्ञानेन्द्र कार्कीसँग पहल गर्ने खुलासा गरेका छन् । यहाँ सहजै उपचार हुन सक्ने बिरामीहरुलाई चिकित्सक र प्रावधिक समस्या देखाएर बाहिरका निजी अस्पतालहरुसँग कमिशनको सेटिङमा रिफर गर्ने गरेको गुनासाहरु सुन्नमा आएकाले त्यस्ता कर्मचारीहरुमाथि सुक्ष्म अनुसन्धान गरेर फेरबदल गर्नु पर्ने समेत बताए ।

वि.स. १९९१ अर्थात ८५ वर्ष अगाडी झोडा फडानी गरेर एउटा सानो उपचार केन्द्रलाई १९९८ भदो २७ गते इनरुवा अस्पतालको रुपमा स्थापना गरियो । वार्षिक २५ हजार भन्दा बढी बिरामीले बहिरंग विभागबाट सेवा लिएको, हरेक वर्ष १ हजार ७ सय भन्दा बढीले यस अस्पतालबाट प्रसब गराएको अस्पतालको तथ्यांकमा छ । वर्तमानमा ५० शैय्यामा स्तरोन्नती भएको ८ जना मेडिकल विशेषज्ञ, ४ जना मेडिकल अधिकृत, १ जना मेडिकल सुपरिडेन्टेन्ट गरी जम्मा ५९ जना कर्मचारीको स्थायी दरबन्दी रहेको छ । तर हाल अधिकांश करारका कर्मचारीहरु मात्र कार्यरत रहेको छन् । विगतमा सर्पदंशको उपचार पनि हुन्थ्यो तर हाल बन्द रहेको छ । जेष्ठ नागरिकलाई डाक्टरको प्रिस्व्रmाईब्ड अनुसरको औषधी स्वास्थ्य विमा अन्तर्गत अस्पतालद्वारा आंशिक औषधी मात्र उपलब्ध गराउने गरेको छ बाहिर चर्काे मुल्य तिरेर किन्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ । अस्पतालमा सफल शल्यक्रिया (सिजिरियन) गरेका डाक्टरहरु, मेडिकल सुपरिडेन्टेन्टहरु व्यवस्थापन समितिलाई लाभ हुने गरी सेवा नगर्दा वा प्रयोग हुन नमान्दा सरुवा गर्ने गरेको प्रशस्त उदाहरणहरु छन् । अस्पताल विकास समितिका केही व्यक्तिहरुले आफ्नो जिम्मेवारी पुरा गर्नु भन्दा शक्तिको नजिक पुगी रवाफ देखाउने, े, अस्पतालका कर्मचारीहरुमा गुटबन्दी र अन्तरद्वन्द्व गराउने, राम्रो भन्दा हाम्रो मानिस हुनुपर्ने संकिर्ण सोच राख्ने, आफ्ना नातागोता र पार्टी कार्यकर्तालाई मात्र भर्ना गरी अस्पताललाई दोहन गर्ने, कमाईको भाँडो बनाउने आदि कार्यमा तल्लिन रहेको देखिन्छ । इनरुवा अस्पताल रेफरल अस्पतालको रुपमा मात्र चिनिन थालेको छ । अस्पतल आउने बिरामीहरु अकालमा मृत्यूवरण गर्न, बाहिर महंगो उपचार खर्च तिर्न, दक्ष, अनुभवी डाक्टरहरुको अभावका कारण धरान, बिराटनगर वा अन्यत्र जान बाध्य रहेका इनरुवा अस्पताल सुधार संघर्ष समितिका संयोजक दिलिप साहले बताएकाछन् ।

इनरुवा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट दशौं तहको भन्दा माथिको डाक्टर हुनु पर्ने,डाक्टरहरुको व्यवस्था गरी सेजेरियन सेवा प्रभावकारी रुपमा २४ घण्टा संचालन हुनुपर्ने,दरबन्दी अनुसारको कर्मचारीहरु व्यवस्था गर्नुपर्ने, ल्याब सेवा २४ घण्टा संचालन हुनुपर्ने, दरबन्दी अनुसारको एम.डी. र एम.बि.बि.एस.डाक्टरहरुको व्यवस्था हुनुपर्ने,ब्लड बैंक सुरुवात गर्नुपर्ने,ओभर ड्यूटी बापतको भत्ता नियमानुसार उपलब्ध गराउनु पर्ने,डाक्टरहरु अस्पतालमा मात्र काम गर्नुपर्ने, अस्पताल भित्र नै पेयिङ्ग क्लिनिक खोल्नुपर्नै, कर्मचारीहरु समयमा अस्पताल आउने र जाने नियम बनाउनु पर्ने,अस्पतालको नियमित रुपमा सामाजिक लेखा परिक्षण हुनुपर्ने,स्वास्थ्यकर्मीहरुको सुरक्षाको व्यवस्था हुनुपर्ने ,

पूर्वी गेट पूर्ण रुपले खोल्नु पर्ने ,इमर्जेन्सी कक्षमा अन ड्यूटी डाक्टरको व्यवस्था हुनुपर्ने,आई.सी.यू, भेन्टीलेटर र सिटी स्केन को व्यवस्था हुनुपर्ने ,अल्ट्रासाउण्ड नियमित हुनुपर्ने, खोप लगायत अन्य जनचेतनामुलक कार्यक्रम अघि बढाउनुपर्ने ,दैनिक रुपमा मेडिकल अधिकृत वा विशेषज्ञ चिकित्सकबाट ओ.पि.डी. सेवा संचालन गरिनुपर्ने, एक्सरे संचालन हुनुपर्ने र उपकरण चोरी भएको सम्बन्धमा छानबिन हुनुपर्ने,अनावश्यक राजनैतिक भर्नाहरु खारेज गर्नुपर्ने, अस्पतालको अतिक्रमित जग्गा खोजी गरी सार्वजनिक गर्नुपर्ने,पार्किङ्ग एवं फुल बगैंचा व्यवस्थित हुुनुपर्ने ,निःशुल्क एवं विमाबाट पाउनुपर्ने औषधिहरुको लिस्ट जारी गरी जनताले पाउनुपर्ने ,जेष्ट नागरिक लगायत लक्षित वर्गले पाउनुपर्ने सेवासुविधा अविलम्ब व्यवस्था गर्नुपर्ने,चिस्यान सहितको व्यवस्थित शवगृह र शववाहनको व्यवस्था गर्नुपर्ने ।,अस्पतालले ३÷३ महिनामा नागरिक समाज लगायत सर्वपक्षिय भेला आयोजना गरी सेवा प्रवाह लगायतका विषयहरु जानकारी गराउनुपर्ने २५ सुत्रिय मागँ राख्दै लामो समय देखि संघर्षका कार्यक्रमहरु अगाडी सार्दै आन्दोलनरत छन् ।

Share36Tweet23SendScan
Previous Post

दुर्गाकालि मन्दिरमा चोरी दुई जना पक्राउ एक जना फरार

Next Post

हात्ती आक्रमणबाट बच्न ट्रेन्च निर्माण गर्न आवश्यक : मन्त्री कार्की

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
हात्ती आक्रमणबाट बच्न ट्रेन्च निर्माण गर्न आवश्यक : मन्त्री कार्की

हात्ती आक्रमणबाट बच्न ट्रेन्च निर्माण गर्न आवश्यक : मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In