Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कृषिलाई व्यवसायिक बनाएर आर्कषणको केन्द्र बनाउनुपर्ने जोड

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १०, २०७८
in समाचार, स्थानीय समाचार
कृषिलाई व्यवसायिक बनाएर आर्कषणको केन्द्र बनाउनुपर्ने जोड
33
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषिलाई व्यवसायिक बनाएर सबैले आर्कषणको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।

सुनसरीको भोक्राहा नरसिंहमा सुनसरी मोरङ सिचाई योजना जलउपभोक्ता समन्वय समिति सुखसेना शाखाको आठौं साधारण सभालाई सम्वोधन गर्दै मन्त्री कार्कीले किसानहरुले कृषि क्षेत्रलाई व्यवसायिक बनाएर आर्कषणको केन्द्र बनाउनुपर्ने बताएका हुन् ।
मुलुकमा जलस्रोतको सम्भावना भएको देश भएपनि सही स्वरुपले सिचाईलाई महत्व दिएर अन्नभण्डारको रुपमा परिणत गर्नुपर्ने हो, त्यो परिणत गर्न नसकिरहेको उनले बताए । नेपालमा उपलब्ध जललाई सिचाईमा परिणत गरेर यो क्षेत्रलाई अन्नको भण्डार बनाउनुपर्ने समेत मन्त्री कार्कीले बताउँदै कृषिलाई व्यवसायिक बनाएर सबैको केन्द्रविन्दु बनाएर किसानको हकहितका लागि नेपाल सरकार लाग्ने बताए ।

यस क्षेत्रका युवाहरु कृषि क्षेत्रमा भविष्य नदेखेपछि दिनहुँ वैदेशिक रोजगारीको शिलशिलामा खाडी मुलुक जाने गरेको मन्त्री कार्कीको भनाई छ । कृषि निर्वाहमुखी भएकोले तराई, पहाड,हिमाल र मधेशका युवाहरुको सपना पुरा गर्न नसकेको बताउँदै अप्ठयारो र खतराका लागिका लागि युवाहरु केही रकम कमाउनका लागि विदेशिने गरेको बताए ।

कृषिमा देशको भविष्य छ, उनले भने, ‘युवाहरुको भविष्य कृषि क्षेत्रमा पनि भएकोले रोजगारीको सिर्जना गर्नका लागि कृषि क्षेत्रमा आस्रित हुन आवश्यक रहेको छ । सिचाईको व्यवस्था बाह्रै महिना गर्न नसकेको दुःख व्यक्त गर्दै मन्त्री कार्कीले यसप्रति पनि सरकारको ध्यान पुगेको बताए ।

सुनसरी मोरङ सिचाई योजना जलउपभोक्ता समन्वय समिति सुखसेना शाखाका अध्यक्ष सुकदेव मेहताले उठाएको माग प्रति सकारात्मक रहेको भन्दै मन्त्री कार्कीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सिचाईका लागि पानीको व्यवस्था मिलाउनुपर्ने र समयमा किसानहरुले पानीको राम्रो सुविधा पाए कृषकहरुले धन्नवाली उब्जाएर राम्रो आम्दानी गर्न सक्ने कुरालाई मध्यनजर गर्दै अगाडी बढ्नुपर्ने मन्त्री कार्कीको भनाई छ ।

मन्त्री कार्कीले सुनसरी मोरङ सिचाई योजना जलउपभोक्ता समन्वय समिति सुखसेना शाखा नहरको भोक्राहा नरसिंह गा.पा.वडा नं.२ स्थित अकाहामा नवनिर्मित भवनको उद्घाटन समेत गरेको थियो । जल उपभोक्ता केन्द्रीय समन्वय समिति चतरा मुल नहरका केन्द्रिय अध्यक्ष राम प्रसाद मेहताले सिचाई महासंघले अधिकार बिहिन बनाएको प्रति दुःख व्यक्त गर्दै नियम कानुन बनाई अधिकार सम्पन्न बनाउन राज्यलाई आग्रह गरेका छन् ।

राज्यलाई मौखिक र लिखित रुपमा जानकारी गराउँदा समेत राज्यले कुनै चासो नदिएको अध्यक्ष मेहताले आरोप लगाउँदै किसानसँग शुल्क उठाउन नसकेको उल्टै दबाब सिर्जना गरेको बताए । सिचाई सम्वन्धि ठोस नियम कानुन बनाउनुपर्ने जोड दिदै किसानलाई सहुलियत दिनुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी संघीय सांसद सीताराम मेहता, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी,नेकपा एमाले भोक्राहा नरसिंहका अध्यक्ष रामकुमार मेहता लगायतकाले मनतब्य राखेका थिए । सुनसरी मोरङ सिचाई योजना जलउपभोक्ता समन्वय समिति सुखसेना शाखाको अध्यक्ष सुकदेव मेहताले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Tags: आर्कषणको केन्द्रकृषिज्ञानेन्द्रबहादुर कार्कीभोक्राहा नरसिंहभोक्राहा नरसिंह गाउँपालिका
Share13Tweet8SendScan
Previous Post

हात्ती आक्रमणबाट बच्न ट्रेन्च निर्माण गर्न आवश्यक : मन्त्री कार्की

Next Post

क्युआरसी हरिनगरद्धारा एक महिलाको उद्धार

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
क्युआरसी हरिनगरद्धारा एक महिलाको उद्धार

क्युआरसी हरिनगरद्धारा एक महिलाको उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In