Wednesday, April 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पिछडावर्गलाई एकीकरण गर्न आवश्यक: संघीय सांसद मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
पिछडावर्गलाई एकीकरण गर्न आवश्यक: संघीय सांसद मेहता
62
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । संघीय सांसद सीताराम मेहताले पिछडावर्गलाई एकीकरण गर्न आवश्यक रहेको बताएका छन् । सुनसरीको इनरुवामा पिछडावर्ग(ओबीसी) महासभा १ नम्बर प्रदेश स्तरीय अधिवेशन भेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै संघीय सांसद मेहताले तीन वटा छुट्टा छुट्टै समिति बनाएर सर्वसाधारणहरु अन्योलमा परेको हुदाँ एकीकरण गरी एक ठाउँमा उभिन आवश्यक रहेको बताएका हुन् ।

सुनसरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका मेहता पिछडावर्ग(ओबीसी) १ नम्बर प्रदेश स्तरीय भेलाको प्रमुख अतिथि समेत रहेकाले उद्घाटन सत्रलाई सम्वोधन गर्दै तीन खेमालाई एक खेमा बनाएर ओबीसीलाई बलियो बनाउन एकजुट भएर अधिकारको लागि लडन ओवीसीका पदाधिकारीहरुलाई सुझाएका थिए ।

पिछडावर्ग पहिचान, अधिकार र सम्मानका लागि आवाज उठाएपनि फुटका कारण मुद्धा कमजोर बन्दै गएको र सरकारले ध्यान नदिएको हुदाँ एक ठाउँमा आएर आपसी समझदारी गरेर एउटा ओबीसी बनाउन संघीय सांसद मेहताले आग्रह गर्दै नेपाली कांग्रेस नेतृत्व सरकारले मागलाई सम्वोधन गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार आत्मवल, संघर्ष, एकता, समर्पण गरेर ओवीसीलाई संगठनलाई अगाडी बढाउनुपर्ने छ । मुलुकमा बिभिन्न आन्दोलनबाट प्राप्त भएको उपलब्धि संस्थागत नभएको उनले बताए । संस्थागत विकासका लगि ओवीसीले अहम भूमिका खेल्न अपरिहार्य रहेको सांसद मेहताले बताउँदै ३६ वटा जातजातिको अधिकारका लागि ओविसीले आवाज उठाउँदै आएकोले वर्तमान सरकारले लचकता अपनाउनुपर्नेमा जोड दिएका छन ।

पिछडावर्ग(ओबीसी) महासभाका केन्द्रीय अध्यक्ष रामकुमार महतोले ओबिसीले उठाएको मागलाई वर्तमान सरकारलाई सम्वोधन गर्न आग्रह गरेका छन् । १ नम्बर प्रदेश स्तरीय भेलाको बिशिष्ट अतिथि समेत रहेका केन्द्रीय अध्यक्ष महतोले पिछडावर्गमा ३६ वटा जातजाति मध्ये २९ वटा जातजातिलाई सरकारले सूचिकृत गरेको र बाकीलाई पनि सरकारले समावेश गर्नुपर्ने माग राख्दै संघीय सांसद मेहता मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आवाज उठाइदिन आग्रह गरेका छन् । पिछडावर्गका ३६ वटा जातजातिहरु आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा पछाडि परेकोले ओवीसीबाट पहिचान र अधिकारको लडाई लड्दै आएको उनले जिकिर गरे । उनका अनुसार राष्ट्रिय समावेशी आयोग खारेज गर्नुपर्छ । उनले भने,‘वर्तमान सरकारले पिछडावर्ग आयोग गठन गर्नुपर्छ ।’ जन्मसिद्ध नागरिकता समस्या समाधान गरेर हजारौ युवाहरुलाई रोजगारीको अवसर प्रदान गर्नुपर्दछ ।

सरकारले विभेद अन्त्य गरी देशको विकास र समृद्धि तर्फ अगाडी लैजानुपर्ने बताउँदै केन्द्रीय अध्यक्ष महतोले अधिकारबाट बञ्चित रहेका ओवीसीमा आवद्ध रहेको जातजातिहरुलाई संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल आर्य समाजका केन्द्रीय उपाध्यक्ष हरिशंकर मेहताले पहिचान, अधिकार र सम्मानका लागि एकजुट भएर सहयोग गर्नुपर्ने बताए । मुलुकमा जातीप्रथा अन्त्य गर्नुपर्नेमा जोड दिदै ओबीसीको मुद्धा लिएर उठौं,जागौं र अधिकार प्राप्ति गरेर सबैक्षेत्रमा सबैलाई पुगाउन जरुरी रहेको उनले बताए ।

पिछडावर्ग ओवीसी सुनसरीका अध्यक्ष सम्भु मेहताको अध्यक्षतामा उद्घाटन सत्र कार्यक्रम समापन भएको थियो भने पिछडावर्ग महासभाकी उपाध्यक्ष सुमित्रा मेहताले स्वागत मन्तब्य राखेकी थिइन् भने कार्यक्रममा प्रमुख अतिथि संघीय सीताराम मेहताले दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

ओविसीको वर्तमान अवस्थाका बारेमा पिछडावर्गका केन्द्रीय सदस्य बिश्वनाथ ठाकुर, सुमनलाल साह,रामनारायण मेहता, बेचन यादव, सत्य नारायण साह,चन्देश्वर चौधरी, सीताराम पौदार लगायतकाले धारणा राख्दै अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । अधिवेशनमा रौतहट,महोतरी, सिराहा,सप्तरी, सुनसरी मोरङ,झापा लगायतका जिल्लाहरुबाट सहभागि भएको थियो । शुक्रवारदेखी सुरु भएको अधिवेशन शनिवार सम्पन्न हुने आयोजकले जनाएको छ ।

Tags: जातजातिपिछडावर्गलाई एकीकरणप्रतिनिधि सभा सदस्यमासंघीय सांसद सीताराम मेहता
Share25Tweet16SendScan
Previous Post

प्रकासपुरमा नवराजको पहलमा स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर

Next Post

२ घण्टा पछि नियन्त्रणमा आयो म्याजिक सिनेमा हलमा लागेको आगो, २ करोड क्षति भएको अनुमान

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
२ घण्टा पछि नियन्त्रणमा आयो म्याजिक सिनेमा हलमा लागेको आगो, २ करोड क्षति भएको अनुमान

२ घण्टा पछि नियन्त्रणमा आयो म्याजिक सिनेमा हलमा लागेको आगो, २ करोड क्षति भएको अनुमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In