Wednesday, April 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

विकास र समृद्धिका लागि साह समाज : मन्त्री साह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १३, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
विकास र समृद्धिका लागि साह समाज : मन्त्री साह
91
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । प्रदेश नम्बर–२ का आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साहले मुलुकको विकास र समृद्धिका लागि साह समाज निर्माण भएको बताएका छन् । सुनसरीको इनरुवामा साह सेवा समिति इनरुवा नगर कार्यसमितिको पाँचौ नगर अधिवेशनका प्रमुख अतिथि समेत रहेका मन्त्री साहले मुलुकको निकासका लागि विकास र समृद्धिले साह समाजलाई मदत पुग्ने बताएका हुन् ।

आन्तरिक मामिला तथा संचारमन्त्री साहले मुलुकभरीका साह जातिहरु एकीकृत हुन आवश्यक रहेको बताउँदै राजनीतिकमा पनि साह जातिहरुले नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताए । उनका अनुसार साह समाजका अगुवा व्यक्तिहरुले राजनीतिकमा पहुँच पुगाउन सकेमात्र सबै पक्ष मजबुत हुन्छ । उनले भने, ‘मधेश अन्दोलन र माओवादीको जनयुद्धबाट पहिचान कायम भएको छ । त्यसैले साह जातिहरुको संगठन बलियो बनाई राजीतिक गर्ने हैसियत राखी संघ,प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने गरी अगामी निर्वाचनमा भूमिका खेल्नुपर्छ ।समाजका विकास र समृद्धिका लागि साह जातिहरुले जनसंख्याको आधारमा आफनो अधिकार सुनिश्चित गर्न अग्रसर हुनुपर्नेमा उनले जोड दिदै हरेक क्षेत्रमा युवाहरुको पहुँच र सक्रियता बढाउनुपर्ने बताए ।साह समाजका बालबालिका, युवाहरुलाई शिक्षातर्फ पनि अगाडी बढाउन र नेपाली राजनीतिक बुझन आवश्यक रहेकोले अगामी दिनमा हरेक क्षेत्रमा सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।त्यसैगरी इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीबाट शहीदहरुको सपना साकार हुन नसकेको बताए । साह सेवा समिति इनरुवा नगर कार्य समितिको पाँचौ अधिवेशनको बिशिष्ट अतिथि समेत रहेका नगरप्रमुख मेहताले जाति, धर्म,संस्कृति, रितिरिवाजलाई संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

नगरप्रमुख मेहताले साह समाजका अगुवा तथा नेतृत्वकर्ताहरुलाई जिब्रो जस्तो नम्र बनेर समाजका व्यक्तिहरुको मन जित्न आवश्यक रहेको बताए । कडा भाषण गरेर साह समाजको मन जित्न नसक्ने तर्क गर्दै उनले जातिय सहिष्णुताको कुरा उठाएर समाज तोड्नु भन्दा संघर्ष गरेर साह समाजको स्थापना गर्न सबैले लाग्नुपर्ने बताए । साह समाजले गर्दा पनि इनरुवा सिंगारिएको र भविष्य पनि यहाँ रहेको नगरप्रमुख मेहताले साह समाजबाट डायनमिक लिडर तयार गर्नुपर्नेमा जोड दिए । उनले भने,‘ आफैमा जुधेर केही पाइदैन् । ‘भाई फुटे गवार लुटे’ भन्ने झै आफैमा द्धन्द्ध सिर्जना गरेर फुटको राजनीतिक नगर्न आग्रह गर्दै एकता र सहमतिबाट सबैलाई अगाडी बढ्नुपर्छ उनले भने । तेली कल्याण समाज केन्द्रीय कार्य समितिमको सचिवालय सदस्य दिलीप चन साहुले अगामी निर्वाचनमा भोज खाएर भोट दिने प्रवृतिलाई हटाउन जरुरी रहेको बताए । साह जातिहरुको पहिचान, सम्मान र सहभागिताका लागि साह समाज एक ढिक्का हुनुपर्नेमा उनले जोड दिए । हरेक क्षेत्रमा राजनीतिक प्रभाव पर्ने भएकोले अबका दिनमा जातिय संगठनबाट राजनीतिक गर्नुपर्ने आजको आवश्यकता भएको उनले बताए ।त्यसैगरी साह सेवा समिति जिल्ला कार्य समितिका अध्यक्ष रामकुमार साहले साह जातिको अन्तरराष्ट्रि पहिचान भएको बताए । अधिकार र संघर्षलाई सदैव निरन्तरता दिदै जातिय उत्थानका लागि आवाज उठाउनुपर्छ उनले भने । साह जातिको संगठनलाई गाउँ गाउँमा बिस्तार गरी नेतृत्व गर्ने तहमा पुर्याउन आवश्यक रहेको जिल्ला अध्यक्ष साहले शुभकामना मनतब्यमा व्यक्त गरेका थिए ।

अधिवेशनका नगर अध्यक्ष सुरेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा जसपाका केन्द्रीय सदस्य हंसा साह,महिचन्दश् साह लगायतकाले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम श्याम साहले संचालन गरेका थिए ।

Tags: आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साहजनयुद्धबाट पहिचान कायमपाँचौ नगर अधिवेशनविकास र समृद्धि
Share36Tweet23SendScan
Previous Post

२ घण्टा पछि नियन्त्रणमा आयो म्याजिक सिनेमा हलमा लागेको आगो, २ करोड क्षति भएको अनुमान

Next Post

इनरुवामा ७० जनाभन्दा बढी सम्मानित

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
विकास र समृद्धिका लागि साह समाज : मन्त्री साह

इनरुवामा ७० जनाभन्दा बढी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In