Monday, September 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सरकारको पहिलो प्राथमिकता खोप : मन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
नेपाली कांग्रेसमा फेरी फर्किएको छु:मौलाना खाँ
61
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्रथामिकतामा सबै नागरिकलाई खोप पुर्‍याउनु पर्ने बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा शनिबार नेपाली काङग्रेस वडा कमिटिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । कोरोना महामारीका कारणले सबै क्षेत्र प्रभावित भएका बेलामा वर्तमान सरकारले चैत्र सम्ममा सबै नागरिकलाई कोरोनाको खोप प्रदान गर्ने घोषणा गरे अनुरुप अहिलेको सरकारले कार्य गरिरहेको मन्त्री कार्कीले बताए ।
फरक प्रसङगमा बोल्दै मन्त्री कार्कीले केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली जनताको अकंक्षा अनुसार कार्य गर्न नसकेको बताए । नेपाली जनताले नेकपा एमाले ओली नेतृत्वको दुई तिहाइ सरकारबाट ठुलो अपेक्षा गरेकोमा त्यसलाई ओली नेतृत्वको सरकारले चकनाचुर गर्ने कार्य गरेको मन्त्री कार्कीले दाबी गरे ।

अहिले नेपाली काङग्रेसको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकार माथि जनताको ठुलो अपेक्षा र भरोसा भएको मन्त्री कार्कीले बताए । जनताको जीउधनको रक्षा, संविधान, लोकतन्त्र रक्षा गर्नुका साथै शान्ति अमन चायन कायम गर्नु अहिलेको सरकारको प्रमुख दायीत्व भएको मन्त्री कार्कीले बताउँदै सरकारले अहिले देशलाई समृद्धिको दिशामा अगाडि बढाउने किसिमले कार्य गरिरहेको बताए ।
भाषण गरेर मात्र देशमा समृद्धि हासिल नहुने भएकाले व्यवहारमा कार्य गरेर देशलाई समृद्धिको बाटोमा लैजाने किसिमले अहिलेको सरकारले कार्य गरिरहेको मन्त्री कार्कीले दाबी गर्दै कार्यक्रममा समाजसेवी मौलान हारुन खाँ सहितका व्यक्तिले बिभिन्न पार्टी परित्याग गरेर नेपाली काङग्रेसमा प्रवेश गरेका थिए ।

नवप्रवेसीलाई पार्टीका केन्द्रिय सदस्य तथा मन्त्री कार्की, नेपाली कांग्रेस सुनसरीका सभापति तथा १ नम्वर प्रदेशका संसदीय दलका नेता राजिव कोइराला, संघीय सांसद सिताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी लगायतका नेता तथा कार्यकर्ताले पार्टीमा स्वागत गरेका थिए ।

यसैगरी मन्त्री कार्कीले सुनसरीको रामधुनी नगरपालिका वार्ड नम्बर–४ भित्र बैठारदेखी ठाकुरबारी सम्मको कालोपत्रे बाटो १८ कि.मी सडकको शिलान्यास, खानेपानी आयोजना निर्माणको शीलन्यास , शीकदार माझीटोलको कालोपत्रे बाटो शीलन्यास , रामपुराको कालोपत्रे सडक शीलन्यास, बराहक्षेत्र ८ मा निर्माण सम्पन्न भएको पुलको उद्घाटन बराहक्षेत्रह–६ भानु आधरभुत बिधालयको भवन निर्माणको शीलन्यास,बराहक्षेत्र– ११ मा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न् भएको हाम्रा स्थानीय संवाददाताहरुले बताएका छन् ।

Tags: एम्बुलेन्स हस्तान्तरणन्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबराहक्षेत्रहसडक शीलन्यास
Share24Tweet15SendScan
Previous Post

नेपाली कांग्रेसमा फेरी फर्किएको छु:मौलाना खाँ

Next Post

धर्मशाला बनाउन जग्गा उपलब्ध गराउँछु : मेयर मेहता

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
विकास र समृद्धिका लागि साह समाज : मन्त्री साह

धर्मशाला बनाउन जग्गा उपलब्ध गराउँछु : मेयर मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ४, २०८३
Sun, September 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In