Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सोलार बत्ती बिग्रिदा सर्वसाधारणलाई सास्ती

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १८, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
सोलार बत्ती बिग्रिदा सर्वसाधारणलाई सास्ती
66
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाको सडक पेटीमा सोलार बत्ति लगाएर सडक उज्यालो पार्ने काम त गरे तर कहाँ उज्यालो छ वा छैन् भन्ने कुरामा कसैको ध्यान गएको छैन् । इनरुवा नगरपालिका–२ भित्र रहेका सोलार बतिहरु बिग्रिएपछि सडकमा अन्ध्यारो भएपछि आवतजावत गर्न सर्वसाधारणहरुलाई समस्या हुन थालेका छन् । सोलार बत्तिहरु बिग्रिएको कारण रातीको समयमा सडक अन्धयारो भएपछि बाटोबाट आवत जावत गर्न समस्या हुन थालेको छ ।  इनरुवा–२को क्लासिक होटल हुँदै बबियासम्म जाने सडकको पेटिमा रहेका सोलार बत्ति ठाउँ ठाउँमा बिग्रिएको छ । रातीको समयमा सोलार बति नबल्दा सर्वसाधारणहरुले अन्ध्यारोमा सास्ती भोग्नु परेको छ । इनरुवा नगरपालिकामा कर्मचारी हुदाँ समेत समयमा मर्मत तथा सम्भार नगरेकोले सोलार बति बिग्रिएको इनरुवा–२ का शिवकुमार पंडितले गुनासो गरे । लामो समयदेखी सोलार बति नबलेकोले यस बाटोबाट रातीको समयमा आवत जावत गर्ने सर्वसाधारणहरुले अन्धयारोमा गर्न बाध्य भएका छन् ।

सोलार बति बिग्रिएको हुदाँ समयमै मर्मत सम्भार गर्न सम्वन्धित निकायले ध्यान दिनुपर्ने इनरुवा–२ का संजय यादवले बताए । क्लासिक होटलदेखी बविया सम्मको सोलार बतिहरु धेरैजसो नबलेको र बलेको पनि झिलिक झिलिक गरेको हुदाँ रातीको समयमा हिड्न ठूलो चुनौती रहेकोले समयमा सोलार बति लगाउनुपर्ने स्थानीयहरुले माग गरेका छन् ।

सर्वसाधारणहरुको लागि सोलार बति लगाए पनि अहिले बिग्रिएको हुदाँ इनरुवा–२ का वडा कार्यालयका जनप्रतिनिधिहरुको पनि ध्यान नगएको वडाबासीहरु बताउँछन् । यता इनरुवा–२ का वडाध्यक्ष सुरेन्द्र प्रसाद यादवले वडा कार्यालयमा सोलार बती बारे कुनै गुनासो नआएकोले केही नगरेको बताए । सुनसरी अनलाइनको कुराकानीमा सोलार बतिको समस्या बारे आफूले नगरपालिकालाई जानकारी गराएर समाधान तर्फ अग्रसर हुने बताए ।

Tags: इनरुवा नगरपालिकारातीको समयमासर्वसाधारणलाई सास्तीसोलार बत्ती बिग्रिदा
Share26Tweet17SendScan
Previous Post

नेपाल मुस्लिम संघद्वारा निर्वाचन निर्देशिका सच्याउन माग

Next Post

हाइड्रा फेसियल के हो, कसरी गरिन्छ?

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
हाइड्रा फेसियल के हो, कसरी गरिन्छ?

हाइड्रा फेसियल के हो, कसरी गरिन्छ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In