Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

हाइड्रा फेसियल के हो, कसरी गरिन्छ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १८, २०७८
in स्वास्थ्य
हाइड्रा फेसियल के हो, कसरी गरिन्छ?
61
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं – अनुहारको छालामा चमक ल्याउन र सुन्दर बनाउन गरिने विभिन्न उपायमध्ये एक हो, फेसियल।
विशेषगरी फेसियल ब्यूटी पार्लरमा गरिन्छ। तर छालाको प्रकार र समस्या अनुसार पनि स्किन क्लिनीकमा फेसियल गर्न सकिन्छ। पछिल्लो समय हाइड्रा फेसियल धेरै महिलाको रोजाईमा पर्छ।

प्रविधिको माध्यमबाट अनुहारको छालामा रहेको फोहोर तथा मृत छालालाई निकाली चमक ल्याउन हाइड्रा फेसियल गर्न सकिन्छ। छालाको प्रकार र समस्या अनुहार हाइड्रा फेसियल गर्न मिल्नु नै यसको विशेषता हो।
हाइ्रडा फेसियल के हो? कसरी गरिन्छ? छालालाई यसले गर्ने फाइदाहरु के के छन् लगायत विषयमा हामीले छाला रोग विशेषज्ञ प्रा.डा सबिना भट्टराईसँग कुराकानी गरेका छौँ। डा भट्टराईसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः

हाइड्रा फेसियल भनेको के हो ?
– यो एक अनुहारमा गरिने नयाँ प्रविधिको फेसियल हो।
– अनुहारमा रहेको फोहोर तथा मृत छालालाई निकाल्ने र अक्सिजन दिइन्छ।
– एउटा पेनको माध्यमबाट छालाभित्र मोइस्चराइजर वा  सेरम पठाइन्छ।

ब्यूटि पार्लर गर्ने फेसियल र स्कीन क्लिनीकमा गरिने हाइड्रा फेसियलमा फरक के छ ?
– छालामा यसले गर्ने काममा धेरै फरक पर्छ।
– व्यक्तिको छाला र रोग अनुसार हाइड्रा फेसियल गर्न मिल्छ।
– हाइड्रा फेसियल छाला रोग विशेषज्ञहरुले गर्छन्।

हाइड्रा फेसियल कसले गर्न मिल्छ र कसले गर्न मिल्दैन ?
– हाइड्रा फेसियल सबैले गर्न मिल्छ। तर गर्भवती महिलाहरुलाई नगर्न हामी सुझाव दिन्छौ।
– संवेदनशील र डण्डीफोरको गम्भीरको खालको समस्या भएकाले गर्न मिल्दैन।

हाइड्रा फेसियल गरिसकेपछि पनि छालाको विशेष हेरचाह गर्नुपर्छ ?
– छालाको प्रकार अनुसार यसमा नदेखिने प्वाल बनाएर औषधिहरु पनि पठाउन सकिन्छ।
– हाइड्रा फेसियल महिनामा एक पटक गर्न सकिन्छ।
– तर कसैको छालामा धेरै नै समस्या छ भने दुई हप्ताको फरकमा पनि गर्न सकिन्छ।

हाइड्रा फेसियल गरेको कति समयपछि अनुसार यसको नतिजा देखिन थाल्छ ?
– अनुहारमा चमल ल्याउन गरिएको हाइड्रा फेसियल हो भने तुरुन्तै प्रभाव देखिन्छ।
– चाउरीपन, पोर्सहरु, कालो दाग धब्बा हटाउन गरिएको हो भने तीनदेखि चार पटक गरेपछि प्रभाव देखिन थाल्छ।

हाइड्रा फेसियलले छालामा कुनै असर गर्छ/गर्दैन ?
– छालाको समस्या हेरेर हाइड्रा फेसियल गरिने भएकाले असर गर्दैन।
– यदी पिलिङ गरिएको छ भने सिधै घामको सम्पर्कमा जानु हुँदैन।
– हाइड्रा फेसियल गरिसकेपछि उहाँहरुको छाला अनुसार हेरचाहका लागि हामी सुझाव दिने गर्छौ।

हाइड्रा फेसियल गर्नुअघि के कुरामा ध्यान दिनुपर्छ ?
– हाइड्रा फेसियल एउटा नयाँ प्रविधि भएकाले यसले छालालाई राम्रो गर्छ।
– धूवाँ-धूलो र प्रदूषणले छालालाई धेरै असर गर्छ। ती असरबाट जोगाउन हाइड्रा फेसियल गर्दा राम्रो हुन्छ।

श्रोत : swasthyakhabar.com

Tags: अनुहारको छालामा चमक ल्याउनछालाभित्रहाइड्रा फेसियल
Share24Tweet15SendScan
Previous Post

सोलार बत्ती बिग्रिदा सर्वसाधारणलाई सास्ती

Next Post

राजीनामा दिँदै जापानका प्रधानमन्त्री

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
राजीनामा दिँदै जापानका प्रधानमन्त्री

राजीनामा दिँदै जापानका प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In