काठमाडौं । संखुवासभामा एकै परीवारको ६ सदस्यको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका – १ का तेजबहादुर कार्कीको परीवारका ६ सदस्यहरुको ह-त्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
स्थानीयले सोमबार बिहान घरको वरीपरी शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।