Sunday, November 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

काँग्रेस बराहक्षेत्र चारको कार्यसमितिमा युवा शक्तीको बर्चस्वसहित २७ सदस्यीय समिति गठन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २२, २०७८
in FEATURE, मुख्य खबर, समाचार
37
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । नेपाली काँग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । पार्टीको १४औं अधिवेशन अन्तर्गत नुतन कुमार धामीको नेतृत्वमा २७ सदस्यीय समिति गठन भएको हो । सोमबार भएको कार्यक्रममा सभापति धामीसहित उपाध्यक्ष द्वय भुपाल बहादुर खड्का र पिप नारायण चौधरी, सचिव द्वय सुबिन विश्वकर्मा र गोबिन्द शाह, सह-सचिव द्वय सालिकराम निरौला र रेखा चौधरी रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा शुशिला डागी, गोमा कार्की, कल्पना थापा, गाजल चौधरी, कृष्ण बहादुर बस्नेत, जगत बहादुर थापा, हेमन्त बहादुर पराजुली, जनक बहादुर कार्की, बाबुराम सुवेदी, दल बहादुर घिमिरे, भजनलाल चौधरी, रामतपेश्वर सदा, सुसना घिमिरे, मेहेरमान कार्की, विष्णु कुमार खड्का, कौशिला चौधरी, राहुल राई, धनकुमार गुरुङ, मनोज विश्वकर्मा र विरेन्द्र ठाकुर छन् ।

वडा नम्बर ४ बाट सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधित्व गर्न जयराम चौधरी, मेघराज पराजुली, राजेन्द्र खड्का, काशीराम चौधरी, देबकुमार चौधरी, बिन्दीलाल चौधरी, चुडा बहादुर बस्नेत, खेमराज दाहाल, शान्तीकुमारी रिजाल, नर्मदा पौडेल, जया धामी, कुमारी कार्की बस्नेत, गोरिया चौधरी (धामी), नारद विश्वकर्मा, रामचन्द्र शाह र दिवानसिंह राई समेत सर्वसम्मत प्रतिनिधि रहेको नवनिर्वाचित सभापति धामीले जानकारी दिए । ४ नम्बर वार्डबाट काँग्रेसको सुनसरी जिल्ला सदस्य तथा महासमिति सदस्य रहेका काशीराम चौधरीलेसहमति, सहकार्य र एकता नै अहिलेको आवश्यकता रहेको भन्दै बराहक्षेत्र ४ ले त्यसको उदाहरण पस्केको सुनाए ।

हाल देशभर भइरहेको कांग्रेस अधिवेशनलाई एकता गर्नुपर्छ भन्ने सन्देश बराहक्षेत्र ४ ले दिएको छ, उनले भनें । त्यस्तै, कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति धामीले ४ नम्बर वडामा पार्टीको लागि थुप्रै चुनौती भएको र त्यसका लागि संगठन निर्माण तथा पार्टी मजबुत गर्दै लैजाने बताए ।

Share15Tweet9SendScan
Previous Post

भारतले नेपालीलाई कब्जा गर्न चार नेताको प्रयोग :नेता मंडल

Next Post

देवानगंज गाउँपालिकामा सबै वडा सर्वसम्मतबाट नेतृत्व चयन

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
नेपाली कांग्रेसका क्रियाशिल सदस्य साढे आठलाख

देवानगंज गाउँपालिकामा सबै वडा सर्वसम्मतबाट नेतृत्व चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक ३०, २०८२
Sat, November 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In