Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सुनसरी कांग्रेसको उपसभापति पदमा अंसारीको घोषणा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २५, २०७८
in समाचार, स्थानीय समाचार
सुनसरी कांग्रेसको उपसभापति पदमा अंसारीको घोषणा
59
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले नेपाली कांग्रेसको १४ औं आसन्न जिल्ला अधिवेशनमा सुनसरी कांग्रेसको उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला अधिवेशनमा सुनसरी कांग्रेसको उपसभापति पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

कांग्रेसको जिल्ला अधिवेशनमा आफू पनि उपसभापतिको उम्मेदवारी दिने तयारी गरेकोले हरिनगरका अध्यक्ष अंसारीले सबैलाई साथ, सहयोग र समर्थन गर्न वडा अधिवेशनबाट नवनिर्वाचित वडा सभापति र क्षेत्रिय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा हरिनगर गाउँपालिकाका ७ वटै वडाहरुबाट निर्विरोध निर्वाचित वडा सभापति र क्षेत्र प्रतिनिधिहरुलाई सम्मान गर्दै हरिनगरका अध्यक्ष अंसारीले पार्टीको अधिवेशनमा आफू जिल्ला तहमा उपसभापति पदमा उम्मेदवारीको घोषणा गर्दै सुनसरीका सबै मतदाताहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।

विकासप्रेमी युवा नेताका रुपमा चिनिएका हरिनगरका अध्यक्ष अंसारीले संघीयता आएपछि नेपाली कांग्रेसबाट टिकट पाएर हरिनगर गाउँपालिकाको अध्यक्ष पद सम्हालेको चार वर्ष पुरा पाँचौं वर्षमा प्रवेश गर्दा विकासको गतिलाई अघि बढाउन अहम भूमिका खेलेका उनको कथन छ ।

कुनै गुट उपगुटबाट सुनसरी कांग्रेसको उपसभापति पदमा उम्मेदवारी नदिई सिंगो नेपाली कांग्रेसबाट जिल्लाको उपसभापति पदमा उम्मेदवारी अघि सारेको उनले बताए । गुट उपगुटको राजनितिले जनताको भरोसालाई पुरा गर्न नसकिने बताउँदै हरिनगरका अध्यक्ष अंसारीले चारतारेको मुनि रहेर कांग्रेस संगठनलाई बलियो बनाउनका लागि आफू नेतृत्व आउन चाहेको बताए ।

हरिनगर गाउँपालिका अन्तरगत रहेको ७ वटै वडामा निर्विरोध निर्वाचित गराउन सफल भएका युवा नेता अंसारीले हरिनगर गाउँपालिकाको नेतृत्व चयन गर्नका लागि आपसी सहमति, सहकार्य र एकताबाट पालिकामा नेतृत्व चुनिने समेत उनले बताए ।

जनताको आशा र भरोसालाई सदैव कायम राख्दै अगाडी बढेका नेता अन्सारीले नेपाली कांग्रेसमा आवद्ध भएका र मेरा शुभचिन्तकहरुको सहयोगमा सहमतिबाटै उपसभापति पदमा निर्विरोध हुनेमा आफु विश्वस्त रहेको बताए ।
हरिनगरका अध्यक्ष अंसारीले विपक्षीहरुले पालिकामा नेतृत्व गर्न खोज्ने व्यक्तिहरुलाई उस्काउने गरेकोले उनीहरुबाट सर्तक रहन समेत अनुरोध गरेका छन् ।

सहमतिबाटै हरिनगर गाउँपालिकाको नेतृत्व चयन भदौ २७ गते गर्ने दाबी गर्दै अध्यक्ष अंसारीले विपक्षीहरु चुनावको बेला सलबलाउन थालेको आरोप लगाउँदै कसैको दवाव र प्रभावमा नपर्न उम्मेदवारहरुलाई समेत सुझाएका थिए ।

Tags: कांग्रेसको उपसभापतिघोषणासभापतिको घोषणा
Share24Tweet15SendScan
Previous Post

आज चौरचन पर्व मनाउँदै

Next Post

हरिनगर काँग्रेसको नेतृत्व सहमतिमा चयन गर्नु पर्नेमा सबैको जोड

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
हरिनगर काँग्रेसको नेतृत्व सहमतिमा चयन गर्नु पर्नेमा सबैको जोड

हरिनगर काँग्रेसको नेतृत्व सहमतिमा चयन गर्नु पर्नेमा सबैको जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In