Wednesday, October 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कतार च्यारेटीद्वारा एम एण्ड एन रेष्टुरेण्ट संचालन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २५, २०७८
in समाचार, स्थानीय समाचार
कतार च्यारेटीद्वारा एम एण्ड एन रेष्टुरेण्ट संचालन
56
SHARES
Share on FacebookShare on Twitter

इनरुरवा । सुनसरीको कोशी गाउँपालिका–३ जमुवा नहर चौकमा एम एण्ड एन रेष्टुरेण्ट शुक्रवारदेखी संचालनमा आएको छ ।

हितायत ऐजुकेशनल एण्ड वेलफेयर ट्रष्ट इनरुवाको आयआर्जनका लागि व्यवसायिक विकास योजना कार्यक्रम अन्तरगत कोशी गाउँपालिका–३ की हजरुल खातुनलाई एम एण्ड एन रेष्टुरेण्ट संचालनका लागि दुई लाख १८ हजार १ सय ८० रुपैया बराबरको समाग्री हस्तान्तरण गरेको छ ।

हितायत ऐजुकेशनल एण्ड वेलफेयर ट्रष्ट इनरुवाको आयोजना र कतार च्यारेटीको सहयोगमा एम एण्ड एन रेष्टुरेण्टको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गरेका थिए ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आयोजक र सहयोगी संस्थालाई धन्यवाद व्यक्त गरेका थिए । कोशीका अध्यक्ष अन्सारीले उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै रेष्टुरेण्टबाट आएको आम्दानीबाट घरपरिवार चलाउन सजिलो भएको बताउँदै जीविकोपार्जन गर्नका लागि कठिनाई हटेर जाने बताए । कोशीमा पनि अति विपन्न तथा गरीव परिवारलाई छनौट गरेर आर्थिक सहयोग सहित आवश्यक समाग्री प्रदान गरेकोले अगामी दिनमा बन्द नगरी निरन्तरता दिन पनि अनुरोध गरेका थिए ।

हितायत ऐजुकेशनल एण्ड वेलफेयर ट्रष्ट इनरुवाले रेष्टुरेण्ट संचालनका लागि भाडावर्तन र ग्याँस चुल्हा सेट ४० हजार ६ सय, खाधन्न समाग्री ५८ हजार ३ सय ७०, फर्निचर सहयोग ४१ हजार ५ सय, चिसो पदार्थ १० हजार ३ सय ५०, बोर्ड मिडियामा ६ हजार ५ सय , पसल भाडा ६ महिनाको १८ हजार , १६ हजार ५ सय नगद आर्थिक सहयोग गरी २ लाख १८ हजार १ सय ८० रुपैयाँ बराबरको सहयोग प्रदान गरेको कार्यक्रम संयोजक हजरत हुसैनले जानकारी दिए ।
कोशी–३ की हजरुल खातुन आर्थिक अवस्था कमजोर भएकाले आयआर्जनका गर्नका लागि बिभिन्न समाग्री प्रदान गरेर रेष्टुरेण्ट खोल्न प्रोत्साहन गरेको कार्यक्रम संयोजक हुसैनले बताए ।

गरिव तथा अति विपन्न भएकी खातुनलाई कोशी–३को जमुवा नजर चौकमा राम्रो सुविधा भएको रेष्टुरेण्ट नभएकाले जीवीकोपार्जन गर्नका लागि आर्थिक सहयोग सहित आवश्यक समाग्री उपलब्ध गराएको उनले बताए ।

हितायत ऐजुकेशनल एण्ड वेलफेयर ट्रष्ट इनरुवाका अध्यक्ष मौलाना हारुण खाँले यस संस्थाले आयआर्जनका लागि व्यवसायिक विकास परियोजना कार्यक्रम अन्तरगत सुनसरीको विभिन्न पालिकाहरुमा अति विपन्न परिवारलाई आयस्तर बृद्धि गर्नका लागि सहयोग गरेको बताए ।

कोशी–३ की हजरुल खातुनलाई पनि दुई लाख भन्दा बढीको आवश्यक समाग्री प्रदान गरी रेष्टुरेण्ट संचालनमा ल्याउनका सहयोग गरेको बताउँदै मौलाना हारुण खाँले रेष्टुरेण्टबाट लाभ लिई आर्थिक संकटबाट जोगिनका लागि केही मदत पुग्ने बताए ।

Tags: इनरुवाकतार च्यारेटीहितायत ऐजुकेशनल एण्ड वेलफेयर ट्रष्ट
Share22Tweet14SendScan
Previous Post

काँग्रेस महाधिवेशनको कार्यतालिका संशोधन

Next Post

देवानगञ्जमा नवनिर्वाचित पदाधिकारीहरु सम्मानित

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
देवानगञ्जमा नवनिर्वाचित पदाधिकारीहरु सम्मानित

देवानगञ्जमा नवनिर्वाचित पदाधिकारीहरु सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In