Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

देवानगंज कांग्रेसको सभापतिमा तीनको दावी

यादवद्धयबीच कडा प्रतिस्पर्धा हुने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
देवानगंज कांग्रेसको सभापतिमा तीनको दावी
147
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकाको सभापतिको लागि तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत देवानगंज गाउँपालिकाको ७ वटै वडामा सर्वसम्मतबाट नेतृत्व चयन भएपनि पालिका स्तरमा तीन जनाले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसको गाउँपालिका स्तरीय अधिवेशन असोज ९ गते तय भएपछि देवानगंज गाउँपालिकाको नेतृत्वका लागि तीनजना आंकाक्षी देखिएको छ ।

वर्तमान नेपाली कांग्रेस देवानगंज गाउँपालिकाका सभापति सहदेव मेहताले पुनः सभापति पदमा उम्मेदवारी दिने बुझिएको छ । यसैगरी नेपाली कांग्रेसका युवा नेता जगधर यादवले पनि उम्मेदवारी घोषणा गरेका छन् भने अर्का नेपाली कांग्रेसका नेता सुरेन्द्र प्रसाद यादवले उम्मेदवारी घोषणा गरेका हुन् ।

देवानगंज गाउँपालिकाको नेतृत्व सम्हालिसकेका सहदेव मेहताले पुनः सभापति पद दोहो¥याउने मनसाय बनाएका छन् । नेपाली कांग्रेस देवानगंजको सभापति पदमा बसेर कांग्रेसको संगठनलाई बलियो बनाउने काम गरेको हुदाँ पुनः एक पटक अवसर दिनुपर्ने मेहताले अडान लिएका छन् ।

यसैगरी लामो समयदेखी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भूमिका खेल्दै आएका युवा नेता जगधर यादव पनि देवानगंज गाउँपालिकाको सभापति पदमा उम्मेदवारी घोषणा गरेकोले सभापति पदमा अवसर प्रदान गरिदिनका लागि सबैसँग आग्रह गरेका छन् ।
जगधर यादवले सुरसेर दैनिकसँगको कुराकानीमा देवानगंज गाउँपालिकाको अधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेकोले सहमतिबाट नेतृत्व आफूलाई दिएर सेवा गर्न मौका दिनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसको संगठनलाई बलियो बनाएर स्थानीय तहको निर्वाचनमा सफल भूमिका खेलेकोले पार्टीको जिम्मेवारी दिनुपर्ने यादवको भनाई छ । कांग्रेसमा इमान्दार भएर काम गरेकोले र संगठनलाई कहिल्यै पनि बदनाम हुने काम नगरेको र काम गर्दा संगठनमाथि कुनै आच आउन नदिएकोले संगठनको जिम्मेवारी एक पटक दिनुपर्नेमा जगधर यादवले जोड दिएका छन् ।
देवानगंज गाउँपालिकाका ७ वटै वडा कार्यसमिति र क्षेत्रिय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिर्दै यादवले अगामि असोज ९ गते हुने अधिवेशनमा सहयोगको लागि अनुरोध समेत गरेका छन् ।

जनताको सेवा र सहयोगमा समर्पित रहेकोले दुःख र सुखमा सधै सहयोग गरिरहेकोले देवानगंजका जनताको लागि एक पटक सभापति पदमा रहेर सेवा गर्न मौका दिनका लागि ७ वटै वडाका सभापति र एक सय ७६  जना क्षेत्र प्रतिनिधिहरुलाई अनुरोध गर्दै देवानगंजका अग्रज, बुद्धिजिवी, नागरिक समाज, युवावर्गलाई सहयोग गरिदिन सभापति पदका उम्मेदवार यादवले अपिल समेत गरेका छन् ।
सहमति, सहकार्य र एकताबाट आफू अघि बढ्ने यादवले बताउँदै देवानगंजमा कुनै गुट नभएकोले नेपाली कांग्रेसको कार्यकर्ता भएकाले हुदाँ एकजुट भएर नेतृत्व चयन गर्न सबैले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

देवानगंजमा गलत प्रचारबाजीका कारण गुटउपगुटको नारा लगाएर भ्रम फैलाएकोले त्यप्रति नलाग्न सबैलाई यादवले अनुरोध समेत गरेका छन् । त्यसैगरी देवानगंज गाउँपालिकाको सभापति पदमा सुरेन्द्र प्रसाद यादवले समेत उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत पालिका स्तरीयको सभापति पदमा लड्नका लागि तयार भएको उनले बताए ।
सुरसेर दैनिकसँगको कुराकानीमा सुरेन्द्र प्रसाद यादवले आफूपनि उम्मेदवार भएकोले अगामी असोज ९ गतेको लागि तयारी सुरु गरेको बताए ।

सहमतिबाट नेतृत्व गर्न सक्ने सम्भावना कतिको भन्ने प्रश्नमा यादवले देवानगंज गाउँपालिकामा सहमति र पहल तथा प्रयास नभएकोले आफनो सभापति पदमा उम्मेदवारी यथावत रहने जिकिर समेत गरे ।
देवानगंज गाउँपालिकामा सहमति भएर नेतृत्व चयन गर्न सुनमा सुगन्ध हुनेछ । तथापी देवानगंज गाउँपालिकाको नेतृत्व चयन गर्न निर्वाचन भयो भने सभापति पदमा जगधर यादव र सुरेन्द्र प्रसाद यादवबीच कडा प्रतिस्पर्धा हुने देवानगंजका कांग्रेसी नेताहरु बताउँछन् ।

Share59Tweet37SendScan
Previous Post

इनरुवाका युवाद्वारा महानन्द पार्कमा सरसफाई, पार्कमा फहराइयो राष्ट्रिय झण्डा

Next Post

अग्रजहरुलाई उचित सम्मान, युवालाई जिम्मेवारी : सभापतिका प्रत्यासी भण्डारी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
अग्रजहरुलाई उचित सम्मान, युवालाई जिम्मेवारी : सभापतिका प्रत्यासी भण्डारी

अग्रजहरुलाई उचित सम्मान, युवालाई जिम्मेवारी : सभापतिका प्रत्यासी भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In