Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अग्रजहरुलाई उचित सम्मान, युवालाई जिम्मेवारी : सभापतिका प्रत्यासी भण्डारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
अग्रजहरुलाई उचित सम्मान, युवालाई जिम्मेवारी : सभापतिका प्रत्यासी भण्डारी
84
SHARES
Share on FacebookShare on Twitter

डि.के. रेग्मी
इनरुवा । नेपाली कांग्रसका वर्तमान जिल्ला सचिव केदार भण्डारीले जिल्ला सभापतिको दावेदारी केही समय अगाडि नै गरीसकेका छन् ।
पार्टीको काममा दृढसंकल्पित भएर लाग्ने उनको बानीलाई जिल्ला भरि नै सबैले तारिफ गर्दै आएका छन् जसका कारण उनले दुई कार्यकाल जिल्ला सचिवको पद सफलतापुर्वक पुरा गरे ।

सभापति राजीव कोइरालाको काँधमा काँध मिलाउदै देशैभरमा सुनसरी जिल्लालाई गुटरहित जिल्लाका रुपमा चिनाउन भण्डारीलगायतको टिम सफल पनि भइरहेको छ अहिलेसम्म । कार्यकर्तामाझ दौडाहामा लागेका भण्डारीको अहिले एउटै सोच छ पार्टीको जिल्ला सभापति हुने र पार्टीलाई अझ सशक्त रुपमा बलियो बनाएर अगाडि लाने ।
सभापति कोइरालाको कार्यकालमा एकजुट भएको कांग्रेसको साखलाई जोगाइराख्ने र अझ सशक्त बनाएर लानेमा उनी दृढ संकल्पित छन् ।

निर्वाचन प्रजातान्त्रिक प्रणाली भएकोले निर्वाचनबाट उनी डराएका छैनन् तर पनि उनी चाहन्छन् सबैको सर्वसहमतिको जिल्ला सभापति बन्न ता कि यो पार्टी गुट, उपगुटमा नबाढियोस् ।

पार्टीको जिल्ला सचिव भएर दुई कार्यकाल चलाइ सकेका भण्डारी आफ्नो विकल्पका बारेमा सोच्न चाहँदैनन् अहिले । भण्डारी युवाहरुलाई राजनीतिको मुल धारमा ल्याएर उचित जिम्मेवारी दिन चाहन्छन् । उनी भन्छन्– अब अग्रजहरुलाई उचित सम्मान दिनुपर्छ र युवालाई उचित जिम्मेवारी । तबमात्र पार्टीप्रति आम नागरिकको आकर्षण बढ्छ ।

सम्पुर्ण युवालगायत अग्रजहरुको साथ पाएका भण्डारी आगामी कार्यकालका लागि सभापति हुनेमा ढुक्क छन् भने कार्यकर्ता समेत उनको विकल्पको बारेमा कमसे कम यो पल्टका लागि सोच्ने अवस्थामा देखिंदैनन् ।

Tags: नेपाली कांग्रसनेपाली कांग्रसका वर्तमान जिल्ला सचिव केदार भण्डारीयुवालाई जिम्मेवारी
Share34Tweet21SendScan
Previous Post

देवानगंज कांग्रेसको सभापतिमा तीनको दावी

Next Post

राप्रपाको सुनसरी क्षेत्र नम्बर ४ ‘क’ चौलागाईंको नेतृत्वमा समिति गठन

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
राप्रपाको सुनसरी क्षेत्र नम्बर ४ ‘क’ चौलागाईंको नेतृत्वमा समिति गठन

राप्रपाको सुनसरी क्षेत्र नम्बर ४ 'क' चौलागाईंको नेतृत्वमा समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In