Tuesday, April 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा किचलो !

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ३०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा किचलो !
124
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । भोक्राहा गाउँपालिका सुनसरीका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताको नियमित सरुवा भइ सक्दा पनि नयाँ आउने अधिकृतको हाजरी रोकथामले किचलो उत्पन्न भएका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका ओली सरकारको पालामा बर्जु गाउँपालिका सुनसरीबाट मन्त्रालयमा तानिएका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई स्थानीय नेकपाका नेताहरुको सिफारिशमा नै भोक्राहा गाउँपालिकाका लागि सरुवा भइ आएको जानकारहरु बताएका छन् ।

नेपाल सरकारको संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको च.नं.१२५ मिति ू०७८÷०५÷२३ गतेको निर्णय अनुसार धनपालथान गाउँपालिका ,मोरँगमा सरुवा भएका हुन भने उनको ठाँउमा मनोज कुमार साह (कर्मचारी संकेत नं. २१३१५१) सरुवा भई आएता पनि मन्त्रालयकै मौखिक आदेशमा तत्काल हाजिर नहुनु भनि आएको आदेशानुसार नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत हाजिर हुनबाट पछाडी हटेका एक विश्वस्त सुत्रले सुरसेर दैनिकलाई जानकारी दिए।

भोक्राहा गाउँपालिका सुनसरीले भदौ २८ गते स्वागत तथा पदभार कार्यक्रमको आयोजना गरि नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत साहको स्वागत गर्दै पदभार ग्रहण गर्न हाजरी किताबमा दस्तखत गराउनै लाग्दा माथिको आदेश आए पछि पदभार ग्रहण तथा हाजरी दस्तखत बिथोलिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यस सम्बन्धमा भोक्राहा गाउँपालिकाका का.वा. अध्यक्ष पुनम कुमारी मेहता सँग मोबाइलमा प्रतिकृया बुझदा उनले मलाई केही थाहा नभएको बताउँदै मोबाइल कल विच्छेद गरेकी थिइन् ।

भोक्राहा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा किचलोको कारण प्रमुख प्रशासकीय अधिकृत विहिन बन्न पुगेकोले भोक्राहा नरसिंह गाउँपालिकाका जनताहरु दैनिकी कामकाजबाट बन्चित हुनु परेकाले यथासिघ्र समस्याको समाधानका लागि सरोकारवालाले ध्यान दिनु पर्ने बताएका छन् । सरकारी कर्मचारीलाई काँखी च्यापेर आफनो स्वार्थपुर्ति गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको सरुवालाई यथावत राख्नका लागि सत्तापक्षकै उच्च पहुँच भएका नेताहरुले पहल गरि रहेको सवत्र चर्चाको बिषय बनेको स्थानीयहरु बताउँछन् ।

Tags: भोक्राहाभोक्राहा गाउँपालिकासरुवा
Share50Tweet31SendScan
Previous Post

हरिनगरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Next Post

सहकारी संस्था लि.को तेस्रो शाखा घुस्कीमा

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सहकारी संस्था लि.को तेस्रो शाखा घुस्कीमा

सहकारी संस्था लि.को तेस्रो शाखा घुस्कीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In