Friday, September 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सहकारी संस्था लि.को तेस्रो शाखा घुस्कीमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ३०, २०७८
in समाचार, स्थानीय समाचार
सहकारी संस्था लि.को तेस्रो शाखा घुस्कीमा
66
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–६ को घुस्कीमा सहकारी संस्था लिमिटेड हरिनगराको तेस्रो शाखा कार्यालयको रुपमा नवनिर्मित भवनमा उद्घाटन भएको छ ।

सहकारी संस्था लिमिटेड हरिनगर–६ घुस्कीमा एक कार्यक्रमका बीच शाखा कार्यालयको विस्तार गरेसँगै मंगलवार नवनिर्मित भवनमा विधिवत उद्घाटन भएको हो ।

प्रदेश नम्बर–१ का सांसद हाजी ताहिर अन्सारी र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले संयुक्त रुपमा सहकारी संस्था लिमिटेड हरिनगरा शाखा कार्यालय घुस्कीको उद्घाटन गरेका छन् ।

सहकारी संस्था लिमिटेड हरिनगरा शाखा कार्यालयले करिब १ कठ्ठा जग्गामा आफनै भवन निर्माण गरी मंगलवारबाट नवनिर्मित भवनमा शाखा कार्यालयको उद्घाटन गरी सेवा प्रवाह गरेका छन् । सहकारी संस्था लिमिटेड हरिनगरा शाखा कार्यालयको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर–१ का सांसद हाजी ताहिर अन्सारीले सीमावर्ती क्षेत्रका किसानका लागि सहकारी शाखाले समयमै सेवा प्रवाह गर्ने बताएका छन् ।

सहकारी संस्था लिमिटेड हरिनगरा मुलुकमै नमुना सहकारीको रुपमा रहेकोले अगामी दिनमा निरन्तरता दिदै थप शाखा कार्यालयको स्थापना गर्नुपर्नेमा सांसद अन्सारीले जोड दिएका छन् । किसानहरुले समयमा मलखाद, बिउविजन अभावका कारण समस्या खेप्दै आएका किसानहरुले सहकारीबाट लाभ लिन सक्ने उनले बताए । भारतीय सीमावर्ती क्षेत्र घुस्कीमा सहकारीको शाखाले किसानहरुलाई समयमै हाडवेयरका समाग्री, मलखाद, बिउविजन उपलब्ध गराई बचत समेत गर्न सहकारीका शेयर सदस्यहरुलाई अनुरोध समेत प्रदेश सांसद अन्सारीले बताए ।

यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सीमा क्षेत्रको किनारामा सहकारी संस्थाको शाखा कार्यालय स्थापनाले किसानहरुको कठिनाईहरु अन्त्य भएको बताएका छन् । राज्यले किसानहरुलाई समयमै मलखाद, बिउबिजन लगाययको व्यवस्थापन गर्न नसकेको कारण किसानहरु मारमा परेको अध्यक्ष अन्सारीले बताए । अध्यक्ष अन्सारीले भारतीय बजार नजिकै रहेकोले किसानहरुले प्रहरीको डण्डा खाएर भएपनि गुणस्तरीयहीन मलखाद्य ल्याई खेतीबारीमा लगाएपनि उत्पादन भनेजस्तो नहुने गरेको बताए । सहकारी संस्था लिमिटेडले नेपाल सरकारको मापदण्ड अनुसार परीक्षण गरेको मलखाद्य ल्याउने गरेकोले खेतीबारीमा उत्पादन बढी हुने गरेकोले घुस्कीको सहकारीबाट किसानहरुले लिनुपर्नेमा उनले जोड दिएका छन् । किसानहरुको बाध्यता र पीडालाई सहकारी संस्था घुस्कीले अन्त्य गर्नका लागि सीमावर्ती क्षेत्रमा शाखा कार्यालय आफनै भवनमा स्थापना गरी सेवा सुचारु गरेकोले खुशी भएको अध्यक्ष अन्सारीको भनाई छ ।

सहकारी संस्थालाई नाफामुलक बनाउने जिम्मेवारी स्थानीय जनताको भएकोले यसबाट उपलब्धी लिन सबैलाई अनुरोध समेत उनले गरे । हरिनगर गाउँपालिकाको घुस्कीमा सहकारी संस्थाको शाखा कार्यालयको स्थापनाले हरिनगरको विकासमा एउटा इट्टा थप भएको उनले जिकिर समेत गरे । सहकारी संस्थाको अगामी निर्वाचनमा इमान्दार, लगनशिल, क्षमतावान व्यक्तिलाई जिम्मेवारी दिई काम गर्न वातावरण तयार गर्नुपर्नेमा उनले जोड समेत दिएका थिए । उद्घाटन कार्यक्रममा सहकारी संस्था लिमिटेडको लेखा संयोजक हरिशंकर मेहताले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

त्यसैगरी हरिनगर–६ को वडाध्यक्ष इस्राइल अन्सारी, निवर्तमान हरिनगर–६ का सचिव शमिम अन्सारी, सुकदेव मेहता, अकरम मियाँ, प्रविण प्रसाद गुप्ता, इदरिश अन्सारी,सदरुल अन्सारी, दाउद अन्सारी लगायतकाले सहकारी संस्थाको शाखा कार्यालय घुस्कीले किसानको समस्या मध्यनजर गर्दै समयमै सेवासुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए । सहकारी संस्था लिमिटेड हरिनगराका अध्यक्ष बद्री प्रसाद यादवको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको थियो भने जगदिश प्रसाद साहले कार्यक्रम संचालन गरेका थिए ।

Tags: घुस्कीभवनमा उद्घाटनसहकारी संस्था लिमिटेड हरिनगराहरिनगर
Share26Tweet17SendScan
Previous Post

भोक्राहा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा किचलो !

Next Post

सूचिकरण विवरण संकलन गर्न सुपरिवेक्षक घर–घर जाँदै

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
सूचिकरण विवरण संकलन गर्न सुपरिवेक्षक घर–घर  जाँदै

सूचिकरण विवरण संकलन गर्न सुपरिवेक्षक घर–घर जाँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ १९, २०८३
Fri, September 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In