Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सूचिकरण विवरण संकलन गर्न सुपरिवेक्षक घर–घर जाँदै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ३०, २०७८
in समाचार, स्थानीय समाचार
सूचिकरण विवरण संकलन गर्न सुपरिवेक्षक घर–घर  जाँदै
44
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । “मेरो गणना, मेरो सहभागिता” राष्ट्रिय जनगणना २०७८ भन्ने मुल नाराका साथ जिल्ला जनगणना कार्यालय सुनसरीका कर्मचारीहरु प्रत्येक घर–घरमा गएर सूचिकरण विवरण संकलन गर्न बुधवारदेखी जाने भएका छन् ।

जिल्ला जनगणना कार्यालय सुनसरीका कर्मचारीहरुलाई ७ दिने तालिम दिएर बुधवारदेखी सूचिकरणका लागि विवरण संकलन गर्न प्रत्येकको घर–घरमा सुपरिवेक्षकहरुले तोकिएको क्षेत्र ,घरधुरी र बसोवासको अवस्था, महिला, पुरुष र अन्य लिंगीका बारे तथ्याङ्क संकलन गर्नका लागि बुधवारबाट जाने भएको हो । आज बुधवार भदौं ३० गतेदेखी असोज १८ गतेसम्म २० दिनसम्म प्रत्येकको घर–घरमा सुपरिवेक्षकहरुले सूचिकरण विवरण संकलन गर्न जाने भएको हो ।

जिल्ला जनगणना कार्यालय सुनसरीले सूचिकरण संकलन गरेपछि कार्तिक २५ गतेदेखी मंसिर ९ गतेसम्म १५ दिनसम्म मुख्य गणकहरुले जनगणना सुरु गर्नेछन् । घरदैलो कार्यक्रम अन्तरगत सूचिकरण विवरण संकलन गर्नका लागि जाने भएकाले आ–आफनो घर तथा घरपरिवारको बास्तविक विवरण दिई सहयोग गरिदिनका लागि जिल्ला जनगणना कार्यालय सुनसरीले सबैलाई अनुरोध गरेको छ ।

सुपरिवेक्षकहरुलाई गत बैशाख १६ गतेदेखी २० गतेसम्म पाँच दिने तालिम दिएको र कोभिड १९ का कारण दुई दिन तालिम दिन नसकेका कारण भदौं २८ र २९ गते दुई दिने सूचिकरण विवरण संकलन गर्नका लागि तालिम दिएर प्रत्येकको घर–घरमा सुपरिवेक्षकहरु जाने भएका हुन ।

जिल्ला जनगणना कार्यालय सुनसरीले सूचिकरण विवरण संकलन गर्नका लागि दुई समुहमा बिभाजन गरेको छ । जिल्ला जनगणना कार्यालय ‘क’ मा धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा १ सय २१ जना सुपरिवेक्षकहरु परिचालन हुनेछ । यसैगरी इनरुवा नगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, कोशी, भोक्राहा–नरसिंह, हरिनगर, देवानगंज, बर्जु र गढी गाउँपालिका गरी ९ वटा स्थानीय तहहरुलाई जिल्ला जनगणना कार्यालय ‘ख’ अन्तरगत १ सय १३ जना सुपरिवेक्षकहरुलाई परिचालन गर्ने जिल्ला जनगणना कार्यालय सुनसरीले जनाएको छ ।

दुई दिने तालिमका स्थानीय जनगणना अधिकारी मनोज मेहता, जिल्ला जनगणना अधिकारी सुभाष अधिकारी र प्रशिक्षकहरु श्याम साह, सन्तोष काफ्ले, राजकुमार मेहता र एकराज पोखरेलले सहजिकरण गरेका थिए ।

Tags: घर–घर जाँदैजिल्ला जनगणना कार्यालय सुनसरीसूचिकरण विवरण संकलन
Share18Tweet11SendScan
Previous Post

सहकारी संस्था लि.को तेस्रो शाखा घुस्कीमा

Next Post

इनरुवा नगरसभापतिमा चारजनाको दावी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवा नगरसभापतिमा चारजनाको दावी

इनरुवा नगरसभापतिमा चारजनाको दावी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In