Saturday, May 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

‘जोगाड’ नै हो, युवा स्वरोजगारको विश्वासिलो साथी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ३०, २०७८
in समाचार
‘जोगाड’ नै हो, युवा स्वरोजगारको विश्वासिलो साथी
42
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर । नेपालको कुनै एक युवालाई यहाँको प्रमुख समस्या के हो भनेर सोध्ने हो भने झट्ट उसको मस्तिष्कमा आउने शब्द हुन्छ, बेरोजगारी । विषेशगरी देशका युवा पिडी यस् समस्याबाट यसरी पिल्सिएका छन् कि उनीहरू सोच्छन्, अबको गन्तव्य विदेश नै हो । सामान्यतया कुनै एक स्थानमा रोजगारीको अबसर प्राप्त भयो भने सोर्स, पावर र कुनै सम्झौता नगरी त्यहाँ काम पाइदैंन । अर्कोतर्फ व्यवसायीहरूले पनि योग्य, ईमानदार र कर्मशील कामदार नपाई सोर्स-फोर्सको माध्यमबाट आएका कच्चा कामदार पाउने अबस्था ब्याप्त छ ।

देशमा व्याप्त बेरोजगारी र व्यवसायीले भनेजस्तो कामदार नपाउनु आजको नेपालको प्रमुख समस्या भइरहदा ‘नेपालमा भनेजस्तो रोजगार पाइँदैन’ भन्ने मानसिकताले विदेश पलायन हुन खोज्ने शैक्षिक बेरोजगारको सङ्ख्या दिन दुई गुणा रात चौगुणा बढेको अवस्था छ भने सँगै व्यवसायीले आफूले भनेजस्तो कामदार नपाउँदा आफूले गरेको व्यवसायमा उचित प्रतिफल पाउन नसकेको व्यबसायीहरु गुनासो गर्दछन् । विश्व प्रविधिमय बनिरहँदा नेपाल पनि त्यसवाट अछुतो भने रहेको छैन । तर प्राविधिक ज्ञान हुने युवायुवती विदेश पलायन हुदा नेपालमा प्रविधिमैत्री ब्यबसाय संचालन गर्न एकदमै कठिन देखिन्छ ।
बेरोजगारी नै वर्तमान नेपालको प्रमुख समस्या हो भने यसको समाधान चाहिँ के हो त? यसको जवाफ ‘जोगाड’ कम्पनीसँग छ ।

जोगाड कम्पनी स्थानीय युवाहरू मिलेर सुरु गरिएको व्यवसायिक सेवा हो । यसको स्थापना २०७८ मा विराटनगर वडा नं. ७ मोरङमा भएको हो भने प्रबन्ध निर्देशक सुरेश मिश्र हुन् । ‘देशको यो किसिमको बेरोजगारीबाट कुनैबेला म आफै पनि पीडित थिए ।’ मिश्र भन्छन्, ‘त्यसैले युवावर्गको समस्या केही मात्रामा समाधान गर्ने कोसिसले यस् कम्पनीको जन्म भएको हो ।’ यसको प्रमुख उदेश्य अनलाइन प्रविधिको माध्यबाट विभिन्न सेवा गर्नु हो । यसले आफ्नो www.jogaad.com नामको आफ्नै वेब ठेगानामार्फत विभिन्न प्रकारका अनलाइन सेवाहरू प्रदान गरिरहेको छ । यस्ता सेवाहरूमा अनलाइन मोटरसाइकल मर्मत सेवा, अनलाइन माध्यमबाट मोटरसाइकल पार्टस् बिक्रीवितरण, विभिन्न सामानहरू अनलाइन डेलिभरी लगायतका सेवाहरू प्रदान गर्दै आएको छ । बद्लिदो बिज्ञान तथा प्रबिधिको युगमा धेरै मानिसहरू अनलाइन सर्भिसमा भरपर्ने अबस्थालाई मध्यनजर गर्दै सेवा सुरु गरिएको कम्पनीको भनाइ छ ।

त्यस्तै, यस जोगाड सर्भिसले ‘जनशक्ति जोगाड‘ को अवधारणा पनि अघि सारेको छ । यस अवधारणाको सफल प्रयोगबाट उद्योगी व्यवसायीले विश्वसनीय जनशक्ति नपाउने तथा जनशक्तिले रोजगार नपाउने हालको समस्या केही भए पनि न्यून गर्न सहयोग पुग्ने छ भन्ने यस कम्पनीको विश्वास छ । यस कम्पनीले उपलब्ध श्रम शक्तिलाई निजीक्षेत्रबाट सिप र प्रविधियुक्त तालिमको प्रबन्धबाट बेरोजगारी समस्या समाधान गर्न प्रयास गर्छ । यसबाट व्यवसायीहरूले गुणस्तरीय र दक्ष कर्मचारीहरु पाउनेछन भन्ने कुराको विश्वास जोगाड सेवाले लिएको छ ।

समग्रमा रोजगारदाता र दक्ष जनशक्ति बीच सेतु बन्ने उद्देश्यले जोगाड सेवा विराटनगरले ‘जनशक्ति जोगाड’को अवाधारणालाई अघि सारेको हो । यस सेवा अन्तर्गत बेरोजगार जनशक्तिलाई रोजगार हुनका लागि उचित परामर्श, सल्लाह र विभिन्न प्राविधिक प्रशिक्षणमा सहभागी हुन प्रोत्साहन गरेर दक्ष जनशक्तिको निर्माणमा जोड दिने गरेको छ । साथै उपलब्ध दक्ष जनशक्तिलाई विभिन्न उद्योग, व्यवसाय, आदि क्षेत्रमा उपलब्ध गराएर रोजगार हुन मद्दत गर्दछ । यस जोगाड सर्भिसले रोजगारदाता उद्योगी, व्यवसायी तथा जनशक्ति बीचमा रहेको दुरीलाई जोड्ने माध्यम बनेर दुवै पक्षको आवश्यकतालाई पूरा गर्ने काम गर्छ । हाल पुर्वका सिमित स्थानहरु मात्र लक्षित गरि सेवा सुरु गरेको यस् कम्पनीले भविष्यमा देशभर काम गर्ने योजना राखेको छ ।

Share17Tweet11SendScan
Previous Post

इनरुवा नगरसभापतिमा चारजनाको दावी

Next Post

आफनो वचनबद्धता पूरा गर्दै मन्त्री ज्ञानेन्द्र कार्की

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इदुल अजाहा (बकर ईद) को दिन सरकारले दियो सार्वजनिक विदा

आफनो वचनबद्धता पूरा गर्दै मन्त्री ज्ञानेन्द्र कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In