Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

आफ्नै घर फर्किए पत्रकार अंसारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ३, २०७८
in FEATURE, मनाेरञ्जन, समाचार, स्थानीय समाचार
आफ्नै घर फर्किए पत्रकार अंसारी
54
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । ३० वर्षको पत्रकारिता क्षेत्रमा समर्पित राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादको हमेशा पक्षधर रहि जनताको आवाजलाई बुलन्द पार्दै आएका पुराना वरिष्ठ पत्रकार ताविल अंसारी आफनै घर नेपाली काँग्रसमा फर्किएका छन् ।

सुनसरी क्षेत्र नं. ४ का संघीय सांसद तथा वर्तमान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गठबन्धन सरकारका प्रभावशाली नेता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आयोजना गरेको नव निर्वाचित नेपाली काँग्रेसका वडा सभापति, क्षेत्रिय प्रतिनिधिहरुको सम्मान कार्यक्रममा वरिष्ठ पत्रकार ताविल अंसारी पुरानै घर नेपाली काँग्रेसमा फर्केका हुन ।

सुनसरी क्षेत्र नं. ४का सभापति अयुब अंसारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पुरानै घर नेपाली काँग्रेसमा फर्केका सुरसेर राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक÷प्रधान सम्पादक समेत रहेका वरिष्ठ पत्रकार ताविल अंसारीलाई कार्यक्रमका प्रमुख अतिथि कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, विशिष्ट अतिथि सुनसरी सभापति तथा प्रदेश नं.१ का विपक्षी दलका नेता राजीव कोइराला, क्षेत्रीय सभापति अयुब अंसारी , हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी लगायतका नेताहरुले खादा ओढाएर अबिर लगाई स्वागत गरेका थिए ।

नेपालको संविधान, संघियता , गणतन्त्र र लोकतन्त्र प्रति चौतर्फी आक्रमण भई रहेको बेला लोकतन्त्रको रक्षाका लागि हमेशा पहरेदारको रुपमा अग्रनी भुमिका खेल्दै आएको नेपाली काँग्रेसलाई आत्मसात गर्दै एक चेतनशिल व्यक्ति कहिले पनि विश्राममा रहन सक्दैन अगाडी आउनै पर्छ जिम्मेवारी र कर्तव्यनिष्ठ बोध भएर नै आफु राजनिति सकृयताका साथ पुरानै घरमा फर्केको युवा नेता ताविल अंसारीले प्रतिकृया दिएका छन् ।

२०४६ सालमा अध्ययनकै सिलसिलामा राजविराज सप्तरीको महेन्द्र बिन्देश्वरी बहुमुखि क्याम्पस, विज्ञान संकायको नेपाल विद्यार्थी संघको सदस्य भएर जनआन्दोलमा समेत सहभागि भई राजनिति यात्रा शुरु गरेका पत्रकार अंसारी २०५४ सालमा नेपाली काँग्रेसको कृयाशिल सदस्य बनेका थिए । उनी नेपाल तरुण दलको महाधिवेशन प्रतिनिधि तथा तत्कालीन सुनसरी क्षेत्र नं.५ का क्षेत्रिय संयोजक, नेपाली काँग्रेस गाउँ इकाइका सचिव समेत रहि संगठनमा काम गरि सकेका छन् भने पहिलो संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार सुजाता कोइरालाको विरुद्ध बागी उम्मेदवार बनेका अन्सारीलाई पार्टीले कारबाही गरे पछि उनी राजनीतिबाट निस्कृय रहेका थिए ।

पत्रकारितालाई नै अगाडी राखेर प्रेस संगठनको प्रदेश सदस्य समेत रही काम गर्दै आइ रहेका अंसारी नेपाली काँग्रेसमा तपाँई जस्तो अनुभवि, लगनशिल कार्यकर्ताको खाँचो छ पुरानै घर फर्किदिनुस् भनि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीको विशेष पहलमा अंसारी पुरानै घर नेपाली काँग्रेसमा फर्किएको बुझिन आएको छ ।

Tags: आफ्नै घर फर्किए पत्रकारनेपाली कांग्रस
Share22Tweet14SendScan
Previous Post

कोशी टप्पुलाई पयर्टकीय विकास र समृद्धिका लागि अगाडी बढ्छु ः मन्त्री कार्की

Next Post

एमालेसहित विभिन्न पार्टी परित्याग गरि १ सय ७४ महिला कांग्रेसमा प्रवेश

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
एमालेसहित विभिन्न पार्टी परित्याग गरि १ सय ७४ महिला कांग्रेसमा प्रवेश

एमालेसहित विभिन्न पार्टी परित्याग गरि १ सय ७४ महिला कांग्रेसमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In