Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

एमालेसहित विभिन्न पार्टी परित्याग गरि १ सय ७४ महिला कांग्रेसमा प्रवेश

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
एमालेसहित विभिन्न पार्टी परित्याग गरि १ सय ७४ महिला कांग्रेसमा प्रवेश
53
SHARES
Share on FacebookShare on Twitter

नसीम अन्सारी
इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रम १ सय ७४ जना महिलाहरु एकसाथ विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कोशी गाउँपालिकाका १ सय ७४ जना महिलाहरु नेकपा एमाले सहित विभिन्न पार्टी परित्याग गरी एकसाथ नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

स्वागत तथा सम्मान कार्यक्रमका प्रमुख अथिति नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बाहादुर कार्कीले १ सय ७४ जना नवप्रवेशीहरुलाई खादा र टिका लगाएर कांग्रेसमा स्वागत गरेका छन् ।
कोशी गाउँपालिकामा नेपाली काँग्रेसप्रति महिलाहरुको क्रेज बढिरहेका छन् ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी र सुनसरी क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य एव कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको आशा र अपेक्षालाई पुरा गर्ने कार्यलाई निरन्तरता दिएकोले कांग्रेसमा महिलाहरुको क्रेज बढ्दै गएको स्थानीय नेताहरु बताउँछन् ।विकासको गतिलाई तिब्रता दिएको र महिलाहरुको भावनालाई कदर गरेको हुदाँ उनीहरुले नेपाली कांग्रेसलाई रोजेर प्रवेश गरेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति ऐयुव अन्सारीले जानकारी दिए । नेपाली कांग्रेस सबै जातजातिको पार्टी भएको र मुलुकको निकास दिने लोकतान्त्रिक पार्टीको भएकोले एकसाथ कांग्रेसमा प्रवेश गरेको नवप्रवेशी तथा महिला नेतृ चन्द्रकला नेपालले बताईन ।

महिला नेतृ चन्द्रकला नेपालको नेतृत्वमा ९५ जना र कविता मण्डलको नेतृत्वमा ७९ जना महिलाहरु नेपाली काग्रेंसमा प्रवेश गरेकी हुन् ।
नवप्रवेशीहरुलाई मन्त्री कार्की, नेपाली काँग्रेस सुनसरीका सभापति एवं प्रदेश १ का संसदीय दलका नेता राजिव कोइराला , सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले टिका, माला तथा खादाँ लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अथिति कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, विशिष्ट अथितिहरु नेपाली काँग्रेस सुनसरीका सभापति एवं प्रदेश १ का संसदीय दलका नेता राजिव कोइराला, इनरुवा नगरपालिका का प्रमुख राजन मेहता र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, अथितिहरु संजय श्रेष्ठ, केदार भण्डारी,पंकज महतो,जमिल आजाद हुसेन, सदान मण्डल , हारुन अन्सारी, परमानन्द मेहता, हाजी इसराईल मंसुरी, उपेन्द्र कटुवाल, अनिता देवी यादव र विजया कटुवाल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिती,विशेष अथिति र अथितिहरुले नेपाली काँग्रेसका १४ औं महाअधिवेशनको सन्दर्भमा सहमति,सहकार्य र एकता गरि नेतृत्व चयन गर्नुपर्ने धारणा राख्दै पार्टी भित्र कुनै किसिमको गुट र उपगुट नगरि सिंगो नेपाली काँग्रेस भएर नेतृत्व चयन गर्ने सुझाव दिएका थिए ।

Tags: एमालेकांग्रेसमा प्रवेशपार्टी परित्याग
Share21Tweet13SendScan
Previous Post

आफ्नै घर फर्किए पत्रकार अंसारी

Next Post

इनरुवा प्याब्सनको नगर अध्यक्षमा गुरागाई

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
इनरुवा प्याब्सनको नगर अध्यक्षमा गुरागाई

इनरुवा प्याब्सनको नगर अध्यक्षमा गुरागाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In