Wednesday, July 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा प्याब्सनको नगर अध्यक्षमा गुरागाई

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा प्याब्सनको नगर अध्यक्षमा गुरागाई
44
SHARES
Share on FacebookShare on Twitter

गणेश यादव
इनरुवा । निजी तथा आवासीउ विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) इनरुवा नगर कार्यसमितिको अध्यक्षमा रमेश प्रसाद गुरागाई सर्वसहमिबाट चयन भएका छन् ।

इनरुवामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर कार्यसमितिको दोस्रो ऐतिहासिक नगर अधिवेशनबाट गुरागाईको नेतृत्वमा ७ सदस्यीय समिति चयन भएका हुन् ।

इनरुवा नगर प्याब्सनको सचिवमा गंगाराम मण्डल, कोषाध्यक्ष लुक नारायण मेहता चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सन्तोष भट्टराई, अस्फाक आलम, हरिशरण साह र करुणा श्रेष्ठ चयन भएको इनरुवा नगर कार्यसमितिले जनाएको छ । इनरुवा–३ स्थित जनक स्मृती माध्यमिक विद्यालयमा प्याब्सनको दोश्रो नगर अधिवेशन शनिवार सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय प्याब्सन सल्लाहाकार श्री शंकर थापा, दुहबी प्याब्सनका निवर्तमान अध्यक्ष खगेन्द्र पोखरेल लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय प्याब्सन सल्लाहाकार श्री शंकर थापा,विषेश अतिथि अनुप योन्जन तामाङ,थानेश्वर ढकाल ,रमेश कार्की,बिजय राई,दिपक कार्की,राजारमा मेहता लगायतको सहभागी रहेको थियो । त्यसैगरी शशी कोइराला,प्रमोद यादव,अमर काफ्ले,राजेन्द्र पोखरेल,अजित झा, निश्चल शर्मा,सुमित गुराँगाईँ,गनेश यादव लगायत पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।

इनरुवामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) नगर कार्यसमितीका सचिवले वार्षिक प्रतिवेन प्रस्तुत गरेका थिए । नगर सचिवद्वारा प्रस्तुत प्रतिवेदनमा इनरुवा नगर प्याब्सनलाई तीन लाख बराबरको सहयोग पाएको उल्लेख गरिएको छ । इनरुवा नगरका प्याब्सनका अध्यक्ष मनोज यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Tags: नगर अधिवेशनप्याब्सन
Share18Tweet11SendScan
Previous Post

एमालेसहित विभिन्न पार्टी परित्याग गरि १ सय ७४ महिला कांग्रेसमा प्रवेश

Next Post

नेपाली कांग्रेसलाई देशकै शक्तिशाली पार्टी बनाउन आवश्यक छ : मन्त्री कार्की

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
नेपाली कांग्रेसलाई देशकै शक्तिशाली पार्टी बनाउन आवश्यक छ : मन्त्री कार्की

नेपाली कांग्रेसलाई देशकै शक्तिशाली पार्टी बनाउन आवश्यक छ : मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In