Sunday, September 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

राप्रपाको तल्लो तहमा बढ्दो दलित प्रतिनिधित्व, केन्द्रमा भने ठ्याक्कै उल्टो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ३, २०७८
in समाचार
राप्रपाको तल्लो तहमा बढ्दो दलित प्रतिनिधित्व, केन्द्रमा भने ठ्याक्कै उल्टो
61
SHARES
Share on FacebookShare on Twitter
 सुबिन विश्वकर्मा (सुनसरी) यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनको संघारमा छ ।
केन्द्रिय अधिवेशन नजिकिदै गर्दा धमाधम पालिका, क्षेत्र तथा जिल्ला अधिवेशन भइरहेको देखिन्छ । यसैबीच गत बिहिवार भएको सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर १, प्रदेशसभा १’क’ र १’ख’ तथा धरान उपमहानगरको संयुक्त अधिवेशनमा दलित समुदायको उल्लेख प्रतिनिधित्व पाइएको छ ।
राप्रपा केन्द्रिय कार्यसम्पादन समिति सदस्य रामकुमार सुब्बाको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा धरान नगर, प्रदेशसभा १ ‘क’, १’ख’ र प्रतिनिधिसभा १ क्रमशः २०, २१, २१ र १९ सदस्यीय समिति गठन गरेको छ । प्रदेशसभा १’क’ अध्यक्ष जुद्द लोहनीसहित विभिन्न समितिमा १८ प्रतिशत दलित अटाएको जनाइएको छ । पार्टीको केन्द्रीय अबस्थालाई हेर्ने हो भने समावेशी प्रणाली अबलम्बन गरेको देखिँदैन ।
त्यसको ज्वलन्त उदाहरणको रूपमा राप्रपाले भर्खरै गठन गरेको केन्द्रिय कार्यसम्पादन समितिलाई लिन सकिन्छ । तल्लो तहमा चाहिँ प्रतिनिधित्व हुँदै छ, यसले कसरी काम गर्छ त ? नवनिर्वाचित अध्यक्ष लोहनी भन्छन्, ‘हामी पार्टीभित्र अन्तरविरोध गर्दै समावेशीतालाई अंगाल्ने यात्रामा छौ ।
‘ त्यस्तै, गत उपनिर्वाचन धरानमा मेयर पदका उम्मेदवार रोशन विश्वकर्मा ‘दर्नाल’ गत अधिवेशनबाट नगरकार्यसमितिको उपाध्यक्षमा चयन भएका छन् । उनले आफ्नो समुदायका लागि धरान नगरसमितिले अधिकार सुनिश्चितता गर्ने प्रष्ट पारे ।
Share24Tweet15SendScan
Previous Post

मोटरहेडद्धारा टेक्कन आर २५० सार्वजनिक, सुरुवाती मूल्य ४ लाख ५ हजार

Next Post

नगर उपसभापतिमा दाहालको उम्मेदवारी

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
नगर उपसभापतिमा दाहालको उम्मेदवारी

नगर उपसभापतिमा दाहालको उम्मेदवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ४, २०८३
Sun, September 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In