Monday, November 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगर–४ को जसपा अध्यक्षमा देवनारायण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ४, २०७८
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
हरिनगर–४ को जसपा अध्यक्षमा देवनारायण
64
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । जनता समाजवादी पार्टी नेपाल हरिनगर गाउँपालिका वडा नम्बर–४ को अध्यक्षमा देवनारायण (डीएन) मेहताको नेतृत्वमा ५३ जनाको कार्यसमिति चयन भएको छ ।

जनता समाजवादी पार्टी नेपालको संगठन सुदृढिकरण तथा जनजागरण अभियान अन्तरगत हरिनगर गाउँपालिका वडा नम्बर–४ मा सर्वसहमतिबाट देवनारायण मेहताको नेतृत्वमा ५३ जना कार्य समिति चयन भएको हो ।

उपाध्यक्षमा लखन महतो र कमलेश झा, सचिव सुनिल कुमार साह, सहसचिव गौरव मेहता कोषाध्यक्ष चन्द्रावति राम चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा इरसाद आलम, रोजित अन्सारी, शोभालाल महतो, रौदी महतो, महानन्द पंडित, महेशलाल महतो, भोला मेहता, श्यामदेव मेहता, सुरेन्द्र महतो, सिताराम पाल, रामचन्द्र ठाकुर, इन्द्रजित पाल, श्रीमैन महतो, महानन्द मेहता, प्रमोद पाल, सुकदेव मेहता लगायतका चयन भएको जसपा हरिनगरले जनाएको छ ।

यसअघि हरिनगर–४ का देवनारायण मेहता नेकपा एमालेमा प्रवेश गरेका थिए । त्यसपछि पुनः जसपामा प्रवेश भएको नाम सार्वजनिक गरेपछि मेहताले पत्रकार सम्मेलनको आयोजना गरेर जसपामा प्रवेश नगरेको स्पष्ट पारेका थिए । केही महिना नबित्दै फेरी जसपा हरिनगर–४ को अध्यक्ष पदमा नेतृत्व गरेका छन् । जसपा पार्टीको संगठनलाई बलियो बनाउनका लागि पुनः पुरानै घर फर्किएर जनताको सेवामा समर्पित हुने अध्यक्ष मेहताले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

अभियान अन्तर्गत निर्वाचन क्षेत्र नम्बर ४ ख को संयोजक मनोज यादवको अध्यक्षता र निर्वाचन क्षेत्र नं ४ को संयोजक हरिगोविन्द यादबको प्रमुख आतिथ्य र केन्द्र सदस्य खालिद हुसैन हक ,केन्द्रीय सदस्य उमेश थापा , प्रदेश–१ का नेता राकेश मेहता, मधेश राष्ट्रिय समिति सदस्य श्याम नारायण खेरवार र जिल्ला अध्यक्ष भगीरथ खत्वे ,जिल्ला उपाध्यक्ष रघुनाथ मेहता ,सहसचिव अभिनन्द यादव, हरिनगर गापाका अध्यक्ष धर्मवीर आर्य लगायतको सहभागिता रहेको थियो ।

Tags: जसपा अध्यक्षहरिनगर गाउँपालिका
Share26Tweet16SendScan
Previous Post

सुकुम्वासी समस्या समाधान गर्छु : निरौला

Next Post

इनरुवाका नगरप्रमुख मेहता र हरिनगरका अध्यक्ष अन्सारी राष्ट्रपतिद्वारा सम्मानित हुने

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
इनरुवाका नगरप्रमुख मेहता र हरिनगरका अध्यक्ष अन्सारी राष्ट्रपतिद्वारा सम्मानित हुने

इनरुवाका नगरप्रमुख मेहता र हरिनगरका अध्यक्ष अन्सारी राष्ट्रपतिद्वारा सम्मानित हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर २, २०८२
Mon, November 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In