Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

मादी हत्याकाण्ड: ५ जनालले एकै परिवारका ६ जनाको हत्या गरेको पुष्टि

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ४, २०७८
in समाचार
मादी हत्याकाण्ड: ५ जनालले एकै परिवारका ६ जनाको हत्या गरेको पुष्टि
28
SHARES
Share on FacebookShare on Twitter

संखुवासभा मादी नगरपालिका १ खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरण ‘प्लान मर्डर’ नै भएको पुष्टि भएको छ । प्रहरीले यो घटनामा संलग्न थप ४ जनालाई पक्राउ गरेसँगै यो हत्या प्रकरणमा स्थानीय छिमेकी खड्गबहादुर कार्कीको प्लानमा बनेको मर्डर पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले आज पत्रकार सम्मेलन गरी स्थानीय बौद्धमान कार्कीको ३ पुस्ते परिवार सखाप हुने गरी भएको हत्यामा प्रकरणको मुख्य योजनाकार छिमेकी खड्गबहादुर कार्कीको योजनामा भएको जानकारी दिएको छ ।

खड्गबहादुरको योजनामा सुरुमा पक्राउ परेका लोकबहादुर, उनका बुवा रणबहादुर, भाइ नरेश र खड्गबहादुरका छोरा हस्तबहादुर मिलेर तेजबहादुरका परिवारको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । हत्याको योजना भदौ २० गते राती बनाएको अनुसन्धानबाट खुलेको छ ।

हत्याका मुख्य योजनाकार खड्ग बहादुर नियमित रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गाली गलौच गर्ने गरेको र तेज कुमारले ‘तँ जँड्याहा किन यसो गर्छस्” भनी गाली गर्ने गरेका थिए । खड्गबहादुरले पनि तेजबहादुरलाई “तँलाई के मतलब तँलाई मार्छु” भन्दै झगडा गरेको अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै मृतक तेजबहादुरले लोकबहादुरलाई “तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्” भन्ने गरेका थिए । खड्गबहादुर, लोकबहादुरलाई मात्र नभई तेजबहादुरले नरेशलाई पनि “तँ डुँडे काम नलाग्ने भईस” भन्ने र रणबहादुरलाई समेत “तँ लठेब्रो केही गर्ने सक्दैनस्” भन्ने गरेको कारण प्रतिसोध साध्न तेजबहादुरको परिवार नै सखाप पार्ने योजना अनुसार हत्या भएको सङ्घीय प्रहरी इकाई कार्यालय धरानका प्रवक्ता एसपी भीम दाहालले जानकारी  दिए ।

मृतक तेजबहादुरले धेरै पटक हेपेर गाली गर्ने गरेको कारण तेजबहादुरलाई तह लगाउने योजना अनुसार ४ जनाले हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको दाहालले बताए ।

पक्राउ परेको लोकबहादुर, खड्ग बहादुर र हस्त बहादुरले चिर्पट र अलैँची खन्ने छुराको सहयोगबाट सबैको हत्या गरेको देखिएको छ । नरेशले भने शव तानेर खोलासम्म पुराउने र घोप्टो पार्नेमा मद्दत गरेको जनाइएको छ ।

घटनाको वेला मृतक नाबालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखि हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनी लोक बहादुरले चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेका थिए ।

हत्या पश्चात् पुनः खड्ग बहादुर र उनका छोरा हस्त बहादुर लोक बहादुरको घरमा गई सबै जना मिली कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनी भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक बहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरी फर्किएको अनुसन्धानबाट खुलेको छ ।

यस्तै खड्ग बहादुरको योजना अनुसार तेजबहादुरको घरमा भएको सम्पत्ति समेत लुट्ने योजना रहेको अनुसन्धानबाट देखिएको छ ।

श्रोत:saptakoshionline.com

Share11Tweet7SendScan
Previous Post

निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण

Next Post

‘म गीत लेख्ने होइन, मलाई गीतले लेखाउँछ’

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
‘म गीत लेख्ने होइन, मलाई गीतले लेखाउँछ’

‘म गीत लेख्ने होइन, मलाई गीतले लेखाउँछ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ ५, २०८२
Sun, January 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In