Saturday, July 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरलाई तीन लाख बराबरको स्वास्थ्य समाग्री हस्तान्तरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
हरिनगरलाई तीन लाख बराबरको स्वास्थ्य समाग्री हस्तान्तरण
32
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकालाई तीन लाख बराबरको स्वास्थ्य उपकरण तथा स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ ।

कारीतास नेपालको आयोजना, कारीतास जर्मनीको आर्थिक सहयोग र संकल्प सीबीआर नेपालको स्थानीय साझेदारी तथा हरिनगर गाउँपालिकाको समन्वयमा तीन लाख बराबरको स्वास्थ्य उपकरण तथा स्वास्थ्य समाग्री सोमवार हस्तान्तरण गरेको छ ।

हरिनगर प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरालाई एक कार्यक्रमकाबीच स्वास्थ्य उपकरण र स्वास्थ्य समाग्री हस्तान्तरण गरेका हुन् । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलाई कारीतास नेपालका गोविन्दराज कटेलले हस्तान्तरण गरेका हुन् ।

कारीतास नेपालका गोविन्दराज कटेलले कोभिड १९ का कारण सर्वसाधारणहरुको ज्यानको सुरक्षाका लागि समाग्री हस्तान्तरण गरिएको बताए । हरिनगर प्राथमिक स्वास्थ्य केन्द्रलाई मध्यनजर गर्दै सो स्वास्थ्य समाग्री हस्तान्तरण गरेको उनले बताउँदै कोभिड १९ का कारण सर्वसाधारणहरुको जीवन रक्षाका लागि तीन लाख बराबरको समाग्री प्रदान गरिएको कटेलले जानकारी दिए ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले स्वास्थ्य उपकरण सहित स्वास्थ्य समाग्री बुझदै जनताको स्वास्थ्य सुरक्षाका लागि उपलब्ध गराइएको समाग्रीले केही राहत हुने बताए । अगामी दिनमा सहयोग गर्नका लागि अनुरोध गर्दै सहयोगी संस्थालाई उनले धन्यवाद ज्ञापन गरेका थिए ।

हरिनगर प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी घुस्कीलाई बेड ४ थान,ब्लयांकेट ४ थान, एन नाइटी फाइब मास्क १ सय ५० पीस, सर्जिकल मास्क ७५ प्याकेट, पीपीइ सेट ६३ बिभिन्न सामाग्री सहित, सेनिटाइजर ३६ पीस, सर्जिकल ग्लोब ८ बक्स, एन्टीजेन किड १ सय पीस, प्लस ओक्सिमिटर १५ पीस, प्रोटेवल सक्सेन मेसिन १ पीस, नुभिलेजर मेसिन ४ पीस लगायतको समाग्री हस्तान्तरण गरेका हुन ।

संकल्प सीबीआर नेपालका अध्यक्ष लखनलाल साहको बिशेष पहलमा सो समाग्री उपलब्ध भएको थियो ।

Tags: नुभिलेजर मेसिनस्वास्थ्य समाग्री हस्तान्तरणहरिनगर
Share13Tweet8SendScan
Previous Post

सुनसरी प्रशासनले चालिस माईक्रोन भन्दा पातलो प्लाष्टिक रोक लगाउने

Next Post

मधुवनमा हातीको आक्रमणबाट एक महिलाको मृत्यु

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
मधुवनमा हातीको आक्रमणबाट एक महिलाको मृत्यु

मधुवनमा हातीको आक्रमणबाट एक महिलाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, साउन २, २०८३
Sat, July 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In