Tuesday, April 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

हरिनगर स्काउटमा शिक्षक पंडित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ६, २०७८
in समाचार, स्थानीय समाचार
हरिनगर स्काउटमा शिक्षक पंडित
35
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा जिल्ला स्काउट कार्यालय सुनसरीले गाउँ स्काउट तदर्थ समिति गठन गरेको छ । गाउँ स्काउट तदर्थ समिति हरिनगरका शिक्षक सत्यनारायण पंडितको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।

जिल्ला स्काउट कार्यालय सुनसरी आयोजनामा हरिनगर गाउँपालिकाका शिक्षकहरुको भेलाबाट शिक्षक पंडितको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो । संयोजक सत्यनारायण पंडित हरिनगरा माविका शिक्षक हुन् ।

गाउँ स्काउट तदर्थ समिति हरिनगरको सदस्यहरुमा हरिनगरा माविका शिक्षकहरु सुशिला कुमारी कर्ण र राजाराम मेहता, बालकृष्ण माविका शिक्षकहरु हफाज अन्सारी र प्रमिला विक, जनता माविका शिक्षक जय नारायण यादव, श्रीमावि बसन्तपुरका शिक्षकहरु हरिनन्दन मेहता र अनिता मेहता, श्री अधारभूत विद्यालय घुस्कीका शिक्षक दिनेश प्रसाद यादव रहेका छन् । यसैगरी सल्लाहकारहरुमा हरिनगरा माविका प्रअ बलराम मण्डल, बालकृष्ण माविका प्रअ नजाम अन्सारी, श्रीमावि बसन्तपुरका प्रअ महानन्द मेहता, जनता माविका प्रअ सुरेश प्रसाद साह, नेपाल स्काउट सुनसरीका जिल्ला समन्वय आयुक्तका लक्ष्मण राई र नेपाल स्काउट सुनसरीका जिल्ला तालिम आयुक्त हरिकृष्ण श्रेष्ठ रहेका छन् ।

हरिनगरमा समिति गठन भएपछि जिल्ला स्काउट कार्यालय सुनसरीका जिल्ला समन्वय आयुक्तका लक्ष्मण राई , नेपाल स्काउट सुनसरीका जिल्ला तालिम आयुक्त हरिकृष्ण श्रेष्ठ र संयोजक पंडित सहितका पदाधिकारीहरुको संयुक्त टोलीले हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलाई ज्ञापन पत्र बुझाएका थिए ।

सुनसरी सहित मुलकभर युवा तथा खेलकुद मन्त्रालयले विद्यालयहरुमा स्काउटिङ्ग शिक्षा पु¥याउने उद्देश्यले जिल्ला स्काउट कार्यालय सुनसरीले विशुद्ध स्काउटिङ्ग क्रियाकलापहरुलाई विस्तार गर्ने क्रममा हरिनगर गाउँपालिकामा शिक्षकहरुको समिति गठन गरेको हो ।

Tags: हरिनगर स्काउट
Share14Tweet9SendScan
Previous Post

सर्वसाधारणले दिएको निवेदन वडाध्यक्षले च्याते !

Next Post

भोक्राहा नरसिंहको सभापति पदमा मेरो जित सुनिश्चित : मेहता

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
भोक्राहा नरसिंहको सभापति पदमा मेरो जित सुनिश्चित : मेहता

भोक्राहा नरसिंहको सभापति पदमा मेरो जित सुनिश्चित : मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In