Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

भोक्राहा नरसिंहको सभापति पदमा मेरो जित सुनिश्चित : मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ६, २०७८
in समाचार
भोक्राहा नरसिंहको सभापति पदमा मेरो जित सुनिश्चित : मेहता
104
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा असोज ९ गते हुने पालिका स्तरीय अधिवेशनमा भोक्राहा नरसिंह गाउँपालिकाको सभापति पदमा आफ्नो जित सुनिश्चित भएको राजेन्द्र प्रसाद मेहताले बताएका छन् ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको सभापति लगायत अन्य पदमा सहमति हुन नसकेका कारण आफूहरु निर्वाचनको पखाईमा मात्र रहेकोले आफ्नो जित सुनिश्चित भएको मेहताले बताए । असोज ९ गते हुने भोक्राहा नरसिंह गाउँपालिकाको अधिवेशनमा आफनो पक्षमा वडा सभापति सहित क्षेत्रीय प्रतिनिधिहरुको समर्थन भएकोले जित सुनिश्चित भएको सभापति पदका उम्मेदवार मेहताले बताए ।

भोक्राहा नरसिंह गाउँपालिकामा ८ वटा वडा मध्ये २ वटा वडा बाहेक ६ वटा वडाका वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरुको पूर्ण समर्थनले आफनो जित सुनिश्चित भएको मेहताको भनाई छ । भोक्राहा नरसिंह गाउँपालिकामा सहमतिको प्रयास गरेपनि सम्भव नभएकोले असोज ९ गते हुने निर्वाचनबाट आपूm सभापति पद निर्वाचित हुने कुनै शंका नरहेको मेहताले बताए । असोज ९ गतेको निर्वाचन नतिजाको पखाईमा बसेकोले सभापति सहित बाँकी सबै पदमा जित सुनिश्चित भएको मेहताले दावी गरेका छन् ।

सुरसेर दैनिकसँगको कुराकानीमा सभापति पदका उम्मेदवार मेहताले नयाँ नेतृत्व परिर्वतनका लागि वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरुले आपूm लगायतको टिमलाई समर्थन गरेकोले असोज ९ गते बिजयी जुलुसको तयारी समेत पुरा भएको उनले बताए ।

भोक्राहा नरसिंहमा नयाँ नेतृत्वको माग भएपछि आपूmले सभापति पदमा उम्मेदवारी घोषणा गरेकोले सबैको साथ सहयोगको अपेक्षा गर्दै अगामी दिनमा सबैको सल्लाह सुझावलाई मध्यनजर गर्दै नमुना कार्य गरी सबैको मन जित्न सफल हुने विश्वास समेत उनले व्यक्त गरे ।

नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउने र आपसी समझदारीमा सबै कार्य गर्ने, अग्रजलाई सम्मान गर्दै युवाहरुलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिदै अगाडी बढ्ने उनले बताए ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–६ का वडा सभापति जमालुद्धिन मंसुरीका अनुसार सभापति पदमा राजेन्द्र प्रसाद मेहता लगायतको टिमका सबै पदाधिकारीहरुको जित सुनिश्चित भएको दाबी समेत गरेका छन् ।
यसैगरी भोक्राहा नरसिंह नेपाली कांग्रेसका अग्रज नेताहरुका अनुसार राजेन्द्र प्रसाद मेहता भारी मतले बिजयी हुनेमा ढुक्क रहन समेत अनुरोध गरेका छन् । राजेन्द्र प्रसाद मेहता नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का वर्तमान क्षेत्रीय सचिव हुन् ।

Share42Tweet26SendScan
Previous Post

हरिनगर स्काउटमा शिक्षक पंडित

Next Post

भावुक हुँदै विजय गच्छदारले भने- काठमाडौंमा बस्ने मेरो निजी घरसमेत छैन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
भावुक हुँदै विजय गच्छदारले भने- काठमाडौंमा बस्ने मेरो निजी घरसमेत छैन

भावुक हुँदै विजय गच्छदारले भने- काठमाडौंमा बस्ने मेरो निजी घरसमेत छैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In