Sunday, October 1, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा धर्ना कार्यक्रमलाई निरन्तरता दिदै संघर्ष समिति

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
इनरुवामा धर्ना कार्यक्रमलाई निरन्तरता दिदै संघर्ष समिति
46
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरीले मंगलवारबाट सुरु गरेको धर्ना कार्यक्रमलाई बुधवार पनि निरन्तरता दिएका छन् । इनरुवा अस्पताल सुधारका लागि पूर्व घोषित कार्यक्रम अनुसार इनरुवाको लोकतान्त्रिक चौकमा बुधवार दुई घण्टा धर्ना दिएका हुन् ।
इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरीले १० महिनादेखी उठाउँदै आएको मागलाई सम्वन्धित निकायले सम्वोधन नगरेपछि बुधवार पनि दुई घण्टा धर्ना दिएका थिए ।
शान्तिपुर्ण आन्दोलन गर्दै आएका संघर्ष समितिले माग पुरा नभए आफूहरु आन्दोलनको स्वरुप परिर्वतन गरेर अगाडी बढ्ने बताए ।
मंगलवार एक घण्टा र बुधवार दुई घण्टा धर्ना दिदै अस्पतालको बेथितिलाई अन्त्य गर्नका लागि धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
अस्पताल संघर्ष समितिले १० महिना अघिदेखी नै जिल्ला अस्पताल इनरुवालाई सुधार गर्नका लागि २५ बुँदे माग राखेर आन्दोलन कार्यक्रमलाई अघि बढाएका हुन् ।
इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरीका संयोजक दिलिप चन साहुले २५ बुँदे माग सम्वोधन नभएसम्म आपूmहरु शान्तिपुर्ण आन्दोलनका कार्यक्रमहरु मार्फत अगाडी बढ्ने बताए ।
इनरुवा अस्पताल सुधार अभियान निरन्तर प्रयासमा रहेपनि सम्वन्धित निकायले कुनै चासो नलिएकोले आपूmहरु धर्ना कार्यक्रमको आयोजना गरेको उनले बताए । पहिलो दिन एक घण्टा, दोश्रो दिन दुई घण्टा र तेस्रो दिन तीन घण्टा धर्ना दिदै एक हप्तासम्म इनरुवाको लोकतान्त्रिक चौकमा धर्ना दिने समेत उनले बताए ।
इनरुवा अस्पताललाई सुधार्न आवश्यक रहेकोले संघर्ष समितिले धर्ना कार्यक्रमबाट आन्दोलनलाई अघि बढाएको हो ।
यसअघि संघर्ष समितिले माग पुरा गर्नका लागि शान्तिपूर्ण आन्दोलनबाट लोकतान्त्रिक चौकबाट प्रहरीले धरपक्कड गरेर संयोजक साहु सहित चार जनालाई पक्राउ समेत सुनसरी प्रहरीले गरेका थिए ।

Tags: इनरुवा अस्पतालइनरुवा अस्पताल सुधार संघर्ष समितिइनरुवामा धर्ना
Share18Tweet12SendScan
Previous Post

प्रियंकाकी सासू रबिनाले भनिन्, ‘आयुषले संवेदनशील समयमा जसरी तिम्रो हेरविचार गर्‍यो त्यसमा गर्व छ’

Next Post

नेपाल जेसीजमा इनरुवाको नेतृत्व आवश्यक : कोइराला

Related Posts

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित
FEATURE

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

टाेमराज मेहता  सुनसरी । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघकाे तेस्रो केन्द्रीय महाधिवेशनमा सुनसरीबाट चारजना मुस्लिम नेताहरु सम्मानित भएका...

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
Next Post
नेपाल जेसीजमा इनरुवाको नेतृत्व आवश्यक : कोइराला

नेपाल जेसीजमा इनरुवाको नेतृत्व आवश्यक : कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

अशोज २, २०८०
आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In