Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरका शिक्षकद्वारा अध्यक्ष अन्सारी सम्मानित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरका शिक्षकद्वारा अध्यक्ष अन्सारी सम्मानित
32
SHARES
Share on FacebookShare on Twitter

नसीम अन्सारी
हरिनगरा । नेपाल सरकारले ७ औं संविधान दिवसको अवसरमा सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलाई सुप्रबल जनसेवाश्री पदक विभूषित गर्ने घोषणा गरेपछि हरिनगरका शिक्षकहरुले उनलाई सम्मान गरिएको छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सातौ संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित हुने भएपछि अध्यक्ष अन्सारीलाई हरिनगरका शिक्षकहरुले सम्मान पत्र सहित खादा ओढाएर सम्मान गरिएको हो । यसअघि अभ्यक्ष अन्सारीलाई हरिनगरका स्वास्थ्यकर्मीहरु सहित विभिन्न संघ संस्थाहरुले सम्मान गर्दै आइरहेको छन् ।

हरिनगर गाउँपालिका भरिका सम्पूर्ण सामुदायिक, निजी, धार्मिक विद्यालयहरुले बिहीबार गाउँपालिकाको सभा हलमा एक भव्य कार्यक्रम आयोजना गरि सामुहिक रुपमा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलाई सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्ष अन्सारीलाई सम्मान पत्र सहित सम्मानित गरिएको गाउँपालिका अध्यक्ष अन्सारीले विकास क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षा र कृषिलाई विशेष प्राथमिकता दिई अगाडी बढिरहेकोले सरकारले ७ औं संविधान दिवसको अवसरमा अध्यक्ष अन्सारीलाई सुप्रबल जनसेवाश्री पदकबाट सम्मान गर्ने घोषणा गरेपछि आपूmहरुले सम्मान गरेको बालकृष्ण माविका प्रधानाध्यापक नजामुद्दीन अन्सारीले जानकारी दिए ।

होली लाइफ पब्लिक स्कुलका प्रधानाध्यापक अजाद अन्सारीले यस हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सुनसरीको दक्षिण क्षेत्रलाई नेपालभरि विकासको माध्यमबाट चिनाउन सफल भएको बताउदै सम्पूर्ण हरिनगरवासीका साथ र सहयोगले राष्ट्रपति विद्या भण्डारीबाट विभूषित हुने अवसर पाएको बताए ।

त्यसैगरि सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बाहादुर खड्काले सुप्रबल जनसेवाश्री पदकबाट विभूषित हुने अवसर पाएको हुदाँ नेतृत्व गर्न सफल भएको बताए । अध्यक्ष गफार अन्सारीलाई बधाई तथा शुभकामना दिदै यो सम्मानका लागि यस गाउँपालिकाका सम्पूर्ण जनसमुदाय, जनप्रतिनिधि, कर्मचारी, संघ संस्था, राजनीति दल लगायत विभिन्न व्यक्तिहरुको सहयोगले विकास गर्न सफल भएपछि अध्यक्ष अन्सारीले सम्मानित हुने अवसर पाएको खड्काले बताए ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले कार्यक्रमलाई सम्वोधन गर्दै जनताको आशा र भरोसालाई पुरा गरेको हुदाँ आफ्नो विकास देखेर नेपाल सरकारले घोषणा गरेको सुप्रबल जनसेवाश्री पदकबाट विभूषित गर्न लागेकोमा नेपाल सरकारलाई धन्यवाद दिदै हरिनगरवासी सहित सम्मान गर्ने सम्पूर्ण प्रअ र शिक्षकलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

Tags: सुप्रबल जनसेवाश्री पदकबाट विभूषितहरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँ
Share13Tweet8SendScan
Previous Post

भुटाहामा निःशुल्क आँखा शिविर

Next Post

१२ वटै स्थानीय तहमा आज मनोनयन दर्ता  हुँदै

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
कांग्रेसद्वारा सिडिओको ध्यानाकर्षण

१२ वटै स्थानीय तहमा आज मनोनयन दर्ता  हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In