Friday, August 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

१२ वटै स्थानीय तहमा आज मनोनयन दर्ता  हुँदै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ८, २०७८
in समाचार, स्थानीय समाचार
कांग्रेसद्वारा सिडिओको ध्यानाकर्षण
48
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज सुनसरीको १२ वटै स्थानीय तहमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने भएका छन् ।

नेपाली कांग्रेसको जिल्ला निर्वाचन कार्यालय सुनसरीले निर्वाचन तालिका अनुसार सुनसरीको १२ वटै स्थानीय तहमा नेपाली कांग्रेसका बिभिन्न पदका उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने भएको हो ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार मतदान केन्द्रमा तोकिएका मतदान अधिकृतहरुले कार्य जिम्मेवारी बहन गर्नेछन् ।

असोज ८ गते शुक्रवार मतदाता नामावली प्रकाशन बिहान ८ बजे, मतदाता नामवाली उपर दाविविरोध विहान ८ बजेदेखी ९ः३० बजेसम्म, दाविविरोध उपर छानविन बिहान ९ः३० बजेदेखी १०ः३० बजेसम्म, अन्तिम मतदाता नामावली प्रकाशन बिहान १०ः३० बजेदेखी ११ बजेसम्म, मनोनयन पत्र दर्ता बिहान ११ बजेदेखी दिउँसो १ बजेसम्म, उम्मेदवारको प्रथम नामावली प्रकाशन दिउँसो १ बजेदेखी २ बजेभित्र, उम्मेदवारीको नामावली उपर दावीविरोध दिउँसो २ बजेदेखी ३ बजेसम्म, उम्मेदवारको दोश्रो नामावली प्रकाशन दिउँसो ३ बजेदेखी ४ बजेभित्र, दावीविरोध उपर छानविन दिउँसो ४ बजेदेखी ५ बजेभित्र, उम्मेदवारीले मनोनयन पत्र फिर्ता लिने दिउँसो ५ बजेदेखी ६ बजेसम्म, उम्मेदवारीको अन्तिम नामावली प्रकाशन दिउँसो ६ बजेदेखी बेलुका ७ बजेभित्र निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ ।

यसैबीच इनरुवा निर्वाचन केन्द्रमा देवनरायण यादव, इटहरी निर्वाचन केन्द्रमा सिर्जना नेपाल, धरान निर्वाचन केन्द्रमा भरत शाक्य, बराहक्षेत्र निर्वाचन केन्द्रमा कृष्णप्रसाद गुरागाई, दुहबी निर्वाचन केन्द्रमा सुर्यबहादुर निरौला, कोशी निर्वाचन केन्द्रमा हरेकृष्णप्रसाद राउत, देवानगंज निर्वाचन केन्द्रमा शिवशंकर मेहता, बर्जु निर्वाचन केन्द्रमा दिलिप कुमार सिंह, गढी निर्वाचन केन्द्रमा मोहन कुमार यादव, हरिनगर निर्वाचन केन्द्रमा नजामुद्धिन अन्सारी र रामधुनी निर्वाचन केन्द्रमा यादबहादुर कार्कीलाई मतदान अधिकृतका रुपमा आजदेखी खटाइएको छ । भोक्राहा नरसिंह निर्वाचन केन्द्रमा मतदान अधिकृतको समाचार तयार पारुन्जेलसम्म टुंगो लागेको थिएन ।

Share19Tweet12SendScan
Previous Post

हरिनगरका शिक्षकद्वारा अध्यक्ष अन्सारी सम्मानित

Next Post

तेस्रो दिन तीन घण्टा धर्ना

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
तेस्रो दिन तीन घण्टा धर्ना

तेस्रो दिन तीन घण्टा धर्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In