Sunday, September 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

नेपाली कांग्रेस नेतृत्वपंक्तिमा युवा सहभागिता बढदो

गाउँ–नगर अधिवेशनमा युवा,पकडको बलियो सम्भावना

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ८, २०७८
in समाचार, स्थानीय समाचार
नेपाली कांग्रेस इनरुवा नगर कार्यसमिति विस्तार
41
SHARES
Share on FacebookShare on Twitter

ताविल अंसारी
सुनसरी । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पहिलो चरणको वडाअधिवेशनको देश भरिको प्राप्त नतिजाले नेपाली काँग्रेसको नेतृत्वपंक्तिमा युवा सहभागिता बढदो रहेको तथ्याँकले देखाएको छ ।

नेपाली काँग्रेसको १३औं महाधिवेशनका बेला करिब साढे चार लाख कृयाशिल रहेकोमा अहिलेको १४ औं महाधिवेशनमा दोब्बर अर्थात लगभग ९लाखको कृयाशिल सदस्यहरु सार्वजनिक हुँदा नयाँ बनेका कृयाशिल सदस्यहरुमा प्रायः युवाहरु समेटिएकाले पनि नेपाली काँग्रेसको नेतृत्वमा युवाहरुको बढदो आकर्षणले पहिलो चरणको वडाअधिवेशनमा युवा पंक्ति अगाडी आएको हो ।

भदौ ९ गते दोस्रो चरणको गाउँ÷नगरको अधिवेशन तोकिएता पनि भदौ ८ गते नै निर्वाचन तालिका समेत प्रकाशित भई सकेको अवस्थामा प्रायः सबै ठाउँमा सर्वसहमतबाट नै नेतृत्व चयनको गृहकार्य भइ रहेको छ । आउँदो तीन तह संघिय, प्रदेश तथा स्थानीय निकायको चुनावलाई मध्यनजर गर्दै निर्वाचन भन्दा पनि सर्वसहमतिबाट नेतृत्व चयन गरि पार्टी संगठनलाई चुस्तदुरुस्त बनाएर चुनाव जित्ने रणनितिका साथ स्थानीय देखि केन्द्रिय नेताहरु सकृय देखिएका छन् ।

चुनावी प्रतिस्पर्धाले नजिक रहेको आसन्न तीन तहको निर्वाचनमा आपसि मनमुटावका कारण खराब परिणाम आउन सक्ने भएकाले भरसक सके सम्म निर्वाचन भन्दा सर्वसहमतिमा नै नेतृत्व चयन तर्फ नेपाली काँग्रेसको चाहना रहेको एक विश्वस्त सुत्रको भनाई रहेको छ ।

सुनसरीको परिपेक्षमा वडाअधिवेशनको नतिजाबाट पनि वडाहरुमा युवाहरुको उल्लेखनीय सहभागिता रहेको पुष्टि गरेको छ । भन्नुको तात्पर्य अहिले नेतृत्वपंक्तिमा रहेका अग्रजहरु जो प्रदेश , केन्द्र तहमा पुगि सकेका छन् दोस्रो पिढी जो नेतृत्वको हकदाबेदार थिए उनीहरुलाई पनि उछिनिएर तेस्रो पिढि खास गरि ४० वर्ष मुनिका युवा पंक्तिको नेतृत्वमा पकड जमाएका छन् ।

पहिला पहिला गाउँ ,क्षेत्र , जिल्ला र महाधिवेशन प्रतिनिधिहरुमा बुढापाकाहरुले नै ठाउँ ओगट्ने गरेको इतिहासलाई अबका दिनमा प्रायः युवाहरुको दाबेदारीले पनि नेपाली काँग्रेसमा युवाहरुको आकर्षण र लगाव बढेर नेपाली काँग्रेस उर्जावान पार्टीको रुपमा बढेको जानकारहरु बताउँछन् । गाउँपालिका, नगर पालिकाहरुमा अहिले सम्म घोषित भएका आँकाक्षी उम्मेदवारहरु युवा पंक्तिका रहेकाले पनि अबको नेपाली काँग्रेसको नेतृत्व आउने दिनमा युवाको काँधमा पर्ने निश्चित देखिएको छ ।

Share16Tweet10SendScan
Previous Post

तेस्रो दिन तीन घण्टा धर्ना

Next Post

चतरामा नकआउट फुटबल प्रतियोगिता हुने

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
रोनाल्डोको सिजनको २३ औँ गोलमा युभे विजयी

चतरामा नकआउट फुटबल प्रतियोगिता हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १०, २०८३
Sat, September 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In