Friday, September 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

धर्ना कार्यक्रममा इनरुवाकी उपमेयरको समर्थन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
धर्ना कार्यक्रममा इनरुवाकी उपमेयरको समर्थन
44
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । असोज ५ गते इनरुवाको लोकतान्त्रिक चौकमा सुरु गरेको धर्ना कार्यक्रमो पाँचौ दिन शनिवार इनरुवाकी उपप्रमुख जमुना गौतम पोखरेलले समर्थन गरेकी छिन् ।

इनरुवा अस्तापल सुधार संघर्ष समितिले पूर्व घोषित कार्यक्रम अनुसार इनरुवाको लोकतान्त्रिक चौकमा असोज ५ गतेबाट सुरु गरेको धर्ना कार्यक्रमलाई निरन्तरता दिदै गएपछि इनरुवाकी उपप्रमुख पोखरेलले समर्थन गरेकी हुन् ।
इनरुवा अस्पताल सुधार संघर्ष समितिले २५ बुँदे मागलाई पुरा गर्न सम्वन्धित निकाय मौन भएपछि एक हप्तासम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिदै शनिवार तीन घण्टा धर्ना दिएका छन् ।

समितिले धर्ना कार्यक्रमलाई निरन्तरता दिदै सर्वसाधारणहरुले समर्थन गर्दै धर्ना कार्यक्रममा सहभागि हुने संख्या बढ्दै गएको छ । इनरुवा अस्पतालमा रिफर होइन्, उपचार चाहियो भन्ने मूल नाराका साथ २५ बुँदै मागहरुलाई सम्वोधन गर्नुपर्नेमा समितिले जोड दिएका छन् ।

संघर्ष समितिले धर्ना कार्यक्रमलाई जारी राख्दै पाँचौ दिन पनि धर्ना कार्यक्रमलाई सफल पारेका छन् । २५ बुँदे माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने इनरुवा अस्पताल प्रशासनमा तालावन्दी गर्ने धर्ना कार्यक्रमका वक्ताहरुले चेतावनी समेत दिएका छन् ।
इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले धर्ना कार्यक्रमलाई सहयोग र समर्थन गर्न आपूm पनि सहभागि भएको बताईन् ।

संघर्ष समितिले गर्दै आएको धर्ना कार्यक्रमको मोडालिटी परिर्वतन गरी अगाडी बढ्नुपर्ने उनले बताईन् । इनरुवा अस्पताल सुधारको लागि गरिएको धर्ना कार्यक्रमले सार्थकता पाउनका लागि उपप्रमुखको हैसियतले समर्थन गर्दै माग पुरा गराउन पहल तथा सहयोग गर्नका लागि भूमिका खेल्ने समेत प्रतिवद्धता व्यक्त गरेकी छिन् । संघर्ष समितिले अस्पताल सुधारको लागि गरिएको धर्ना कार्यक्रमलाई समर्थन गरेको र इनरुवा नगरबासीको हितमा भएकोले स्थानीय सरकार, अस्पताल प्रशासन, प्रदेश सरकारसँग सबैले मिलेर पहल गर्नुपर्ने, साधन श्रोतको समीक्षा समस्या समाधान गर्न आ–आफनो ठाउँबाट सहयोग गर्न अपरिहार्य रहेको समेत उनले बताईन् ।

सरकारसँग हातेमालौ गरेर धर्ना कार्यक्रमको मोडालिटी परिवर्तन गरेर माग सम्वोधन गराउन भूमिक समेत खेल्न संघर्ष समितिलाई सुझाव दिएका थिए । धर्ना कार्यक्रमलाई सम्वोधन गर्दै सर्वसाधरणहरुले माग पुरा नभए आन्दोलनको मोडालिटि परिर्वतन गरी दवावमुलक कार्यक्रमको पुनः आयोजना गर्ने तयारीमा रहेको बताएका छन् ।

इनरुवा अस्पताल सुधार संघर्ष समितिका संयोजक दिलीप चन साहुको नेतृत्वमा पाँच दिनदेखी धर्ना कार्यक्रमलाई निरन्तरता दिदै आज पनि तीन घण्टा धर्ना कार्यक्रम दिइने भएको छ ।

Tags: इनरुवा अस्पतालइनरुवा अस्पताल सुधार संघर्ष समितिधर्ना कार्यक्रमधर्ना कार्यक्रममा इनरुवाकी उपमेयर
Share18Tweet11SendScan
Previous Post

नगरसचिवमा निरौला र थापा

Next Post

स्वर्गद्वारी घाटमा भेपर लाइट जडान

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
स्वर्गद्वारी घाटमा भेपर लाइट जडान

स्वर्गद्वारी घाटमा भेपर लाइट जडान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ १९, २०८३
Fri, September 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In