Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा नगर सभापतिमा पुनः मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
69
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट असोज ९ गते सम्पन्न इनरुवा नगर अधिवेशनबाट नगर सभापति पदमा पुनः राजन मेहता निर्वाचित भएका छन् ।

इनरुवा नगरपालिकाका नगर प्रमुख समेत रहेका मेहताले इनरुवा नगर सभापतिमा तेस्रो पटक नेतृत्व सम्हालेका छन् । नगर सभापति पदमा मेहता दुई पटक सर्वसहमतिमा चयन भएका थिए । तेस्रो पटक सर्वसहमति हुन नसकेपछि लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनबाट अत्याधिक मतले मेहता बिजयी भएका हुन् ।

इनरुवा नगर सभापति पदमा मेहताले २ सय १९ मत ल्याएर बियजी भएका छन् । उनका प्रतिद्वन्द्वी योगेन्द्र प्रसाद मेहता ७९ र सितोष पोखरेल ६९ मत ल्याएर पराजित भएका छन् ।

नगर सभापति पदमा मेहता निर्वाचित भएपछि सुरसेर दैनिकसँगको कुराकानीमा नेपाली कांग्रेसको संगठनलाई सुदृढीकरण गर्दै बलियो बनाउने काममा लाग्ने बताए । स्थानीय तहको निर्वाचनमा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्ष पदमा इमान्दार र लगनशिल भएर निर्वाचित गराउन पहल र प्रयास गर्ने उनले बताए ।

आफुलाई फेरी नगरबासीले नगर सभापति पदमा योग्य र संगठनलाई हाक्ने सक्ने क्षमतवान तथा अनुभवीलाई दिएको जिम्मेवारीलाई पुरा गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । नगर कार्यसमिति सहित वडा सभापति र क्षेत्र प्रतिनिधिमा १४ औ महाधिवेशनबाट युवाहरुलाई नेतृत्व गर्न ल्याएको बताउँदै राजनीतिमा युवाहरुले चासो लिएर सक्रिय बनाउनका लागि यस महाधिवेशनमा युवाहरुलाई बिशेष पहल गरेर ल्याएको उनले दावी समेत गरे ।

कांग्रेसमा नयाँ रणनीति बनाएर कांग्रेसको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गदै नगर सभापति मेहताले कसैको शिर झुक्ने काम नगरी इनरुवा कांग्रेसको गरिमामयलाई उच्च राख्ने समेत उनले बताए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नगर अधिवेशनमा वडा सभापति, क्षेत्र प्रतिनिधि लगायत अग्रज व्यक्तिहरु, बुद्धिजिवी, नागरिक समाज, शुभचिन्तकहरुलाई समेत धन्यवाद दिदै अगामी दिनमा सल्लाह सुझावको समेत उनले अपेक्षा गरेका छन् ।
त्यसैगरी नगर उपसभापति पदमा प्रदीप ढकालले २ सय ३२ र बिनिता दाहालले १ सय ८४ मत ल्याएर बिजयी भएका हुन् । त्यसैगरी उपसभापति पदमा बौवालाल मेहताले १ सय ६९ मत ल्याएका थिए ।

Share28Tweet17SendScan
Previous Post

स्वर्गद्वारी घाटमा भेपर लाइट जडान

Next Post

देवानगञ्ज कांग्रेसको सभापतिमा जगधर यादव बिजयी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
देवानगञ्ज कांग्रेसको सभापतिमा जगधर यादव बिजयी

देवानगञ्ज कांग्रेसको सभापतिमा जगधर यादव बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In