Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जंगली स्यालको टोकाईबाट आधा दर्जन बढी घाइते

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जंगली स्यालको टोकाईबाट आधा दर्जन बढी घाइते
42
SHARES
Share on FacebookShare on Twitter

देवानजंज । सुनसरीको देवानगंज गाउँपालिकामा जंगली स्यालको टोकाईबाट आधा दर्जन बढी घाइते भएका छन् । देवानगंजमा सोमवार जंगली स्यालको टोकाईबाट देवानगन्ज गापाको विभिन्न वडाबाट आधा दर्जन बढी घाइते भएका हुन् ।

साविक राजगञ्ज सिनुवारी हाल देवानगञ्ज गाउँपालिका–७ बस्ने रामकिसुन मेहताको घरमा रहेको चौपायालाई जंगली स्यालले टोकेपछि घाईते भएका थिए । सोही वडामा स्यालको टोकाईबाट भिखो मेहता पनि गम्भीर घाइते भएका छन । देवानगञ्जमा केही दिन यतादेखि स्यालको आतंकले किसानहरूमा त्रास बढेको छ ।

किसानहरू आफ्नो खेतमा काम गर्न जादा जगंली स्यालले आक्रमण गरि देवानगञ्ज गाउँपालिकाको साविकको गाविसहरु मध्यहर्षाही, देवानगञ्ज र कप्तानगञ्जमा जंगली स्यालको आतंकबाट सर्वसाधारणहरु त्रसित बन्दै गएका छन् । यसैगरी बर्जु गाउँपालिकाको साविकका गाविसहरु चिमडी, अमाहीबेलहा लगायतका स्थानमा समेत जंगली स्यालको आतंकले खेतमा काम गर्न निकै डर हुन थालेको देवानगंज–७ का किसान राजिन्द्र मेहताले जानकारी दिए ।

देवानगञ्ज भरीमा आधा दर्जन बढी स्यालको आक्रमणबाट घाईते भएको किसुनदेब मेहताले जानकारी दिएका छन । घाइतेहरुको उपचार बिराटनगरको कोशी अस्पताल भईरहेको देवानगंज प्रहरीले जनाएको छ ।

देवानगञ्ज –१ बस्ने ५५ वर्षिया मजिया देवी मेहता आफ्नै पसलमा बसिरहदा अचानक जङ्ली स्यालले आक्रमण गरेर टोकेपछि उनी घाइते भएकी थिईन् । सो महिलाको उपचार बिराटनगरको कोशी अस्पतालमा भईरहेको सोही ठाउँका अरूण मेहताले जानकारी दिएको छ । सोही ठाउँमा बस्ने कारी मेहता , कालिचरण मेहता पनि जंगल स्यालेको टोकाईबाट घाइते भएका हुन् । यस अघि सुनसरीको हरिनगर–१ मा चारजनालाई रातीको समयमा जंगली स्यालले टोकेपछि धरानको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएर एक हप्तापछि घर फर्किएका थिए ।

यसैगरी देवानगन्ज ३ का नुनुलाल मेहता, शिव कुमार खत्वे, देवानगन्ज २ का दुखीलाल खत्वे, निराशा गुप्ता र रामवती देवी ऋषिदेव घाइते भएका छन् । उनीहरुलाई प्राथमिक स्वास्थ्य चौकी देवानगन्जमा उपचार गराइएको र इनरुवा अस्पतालमा आज रेविज भ्याक्सीनका लागि ल्याइने जनाइएको छ ।

Tags: आधा दर्जन बढी घाइतेघाइतेजंगली स्यालदेवानगंजदेवानगंज गाउँपालिका
Share17Tweet11SendScan
Previous Post

धार्मिक विधिअनुसार जितिया पर्व सुरु

Next Post

देवानगंजमा जितमहान मन्दिरको उद्घाटन

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
देवानगंजमा जितमहान मन्दिरको उद्घाटन

देवानगंजमा जितमहान मन्दिरको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In