Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

देवानगंजमा जितमहान मन्दिरको उद्घाटन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
देवानगंजमा जितमहान मन्दिरको उद्घाटन
56
SHARES
Share on FacebookShare on Twitter

जुगेश दाश
देवानगंज । सुनसरीको देवानगंज–६ मा जितमहान मन्दिरको उद्घाटन भएको छ । देवानगंज–६ मा नवनिर्मित मन्दिरको जितया पर्वको अवसरमा उद्घाटन भएको हो ।

देवानगंज गाउँपालिकाको सहकार्य, ६ नम्बर वडा कार्यालय देवानगंजको सहयोग र स्थानीयहरुको सक्रिय सहभागितामा बाबा जितमहान मन्दिरको निर्माण कार्य सम्पन्न भएर मंगलवार विधिवत उद्घाटन भएको छ । करिब १० लाख लागतमा बाबा जितमहान मन्दिरको निर्माण कार्य सम्पन्न भई उद्घाटन भएको छ ।

जसमा ६ नम्बर वडा कार्यालयले ६ लाख २५ हजार आर्थिक सहयोगमा बाबा जितमहान मन्दिर निर्माण भएको बुझिएको छ । बाँकी रकम स्थानीयबासीहरुको पहल प्रयासबाट आर्थिक सहयोग जुटाएर मन्दिर निर्माणका लागि सहयोग गरेका थिए । देवानगंज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले मन्दिरको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेहताले वडाको नमुना मन्दिर भएकोले संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको बताए ।

जितिया पर्वको अवसरमा धुमधामका साथ पुजाआज गर्नुपर्नेमा उनले जोड दिए । मन्दिर निर्माण समितिका अध्यक्ष महानन्द मेहताको अध्यक्षतमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा देवानगंज गापा उपाध्यक्ष पुनिता देवि यादव, ६ नम्बरका वडाध्यक्ष देवनारायण मेहता, ७ नम्बरका वडाध्यक्ष बद्री प्रसाद यादव, चुडामणि गुरागाई , नासा ईन्भेष्टमेन्ट प्रालिका कार्यकारी अधिकृत अरविन्द मेहता, जग्गा दाता मगंल मेहता लगायतको सहभागिता रहेका थिए ।

Tags: जितमहान मन्दिरको उद्घाटनदेवानगंजदेवानगंज गाउँपालिका
Share22Tweet14SendScan
Previous Post

जंगली स्यालको टोकाईबाट आधा दर्जन बढी घाइते

Next Post

जनतालाई सेवा प्रवाह गर्नु प्रमुख जिम्मेवारी : कोइराला

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
जनतालाई सेवा प्रवाह गर्नु प्रमुख जिम्मेवारी : कोइराला

जनतालाई सेवा प्रवाह गर्नु प्रमुख जिम्मेवारी : कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In