Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जनतालाई सेवा प्रवाह गर्नु प्रमुख जिम्मेवारी : कोइराला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जनतालाई सेवा प्रवाह गर्नु प्रमुख जिम्मेवारी : कोइराला
57
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरीका सभापति एव प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइरालाले जनतालाई सेवा प्रवाह गर्नु इनरुवा नगर कांग्रेसको प्रमुख जिम्मेवारी हुनुपर्ने बताएका छन् ।

सुनसरीको इनरुवामा नेपाली कांग्रेस १४ औं नगर अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाण–पत्र वितरण एव पदस्थापना साथै सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नेता कोइरालाले इनरुवा नगर कांग्रेस जनताको सेवालाई प्रभावकारी बनाउन लागिपर्नु पर्ने बताएका हुन् ।

इनरुवा नगरमा निर्वाचित पदाधिकारीहरुलाई प्रमाण–पत्र वितरण एव पदस्थापना साथै सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता कोइरालाले नेपाली कांग्रेस इनरुवा नगर कार्य समितिले नगर क्षेत्रभित्रका गरीव तथा निमुखा जनताको लागि सेवा, सुविधा र सरलताका लागि काम गर्नका चनाखो हुनुपर्ने बताए ।

इनरुवा नगर क्षेत्रमा निर्वाचित पदाधिकारीहरुले जनता सेवामा बढी केन्द्रीत भएर काम गर्नुपर्ने नेता कोइरालाको भनाई छ । ‘सेवा गर्नु नै धर्म हो’ उनले भने, ‘ जनताको सेवा प्रवाहमा बढी ध्यान दिनुपर्छ ।’ नेपाली कांग्रेस इनरुवा नगर समितिले जनताको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रहरी, सुनसरी प्रशासन, मालपोत कार्यालय लगायतका निकायमा जनताको समस्यालाई पहिचान गरी समस्या समाधान गर्नका लागि नवनिर्वाचित पदाधिकारीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

फरक प्रसंगमा नेता कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा इनरुवा नगर सभापति पदमा राजन मेहता उम्मेदवार नबन्ने घोषणा गरेका छन् । १५ औं महाधिवेशनका लागि नगर सभापति लगायत अन्य पदका लागि अहिलेदेखी नै तयारी थाल्न अनुरोध समेत गरेका छन् । १४ औं महाधिवेशनबाट इनरुवा नगरमा पराजित भएकाहरुलाई हरेश नखाई अगामी रणनीति तयार गरी १५ औं महाधिवेशनका लागि कसरत सुरु गर्न नेता कोइरालाले आग्रह समेत गरेका हुन् ।

इनरुवा नगरपालिका वडा नं २ स्थित रहेको नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा निर्वाचित पदाधिकारीहरुलाई प्रमाण–पत्र वितरण एव पदस्थापना साथै सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १४ औं नगर अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाण–पत्र सहित खादा लगाएर प्रदेश सांसद ज्योती सुब्बा, नेपाली कांग्रेसका जिल्ला सभापती राजीव कोईराला, नेका जिल्ला सचिव केदार भण्डारी, कोषाध्यक्ष पंकज महतो, ईनरुवा नगरपालिकाका नगर प्रमुख तथा इनरुवा नगर सभापति पदमा निर्वाचित राजन मेहताले समेत सम्मान गरेका थिए ।

नेपाली कांग्रेस १४ औं नगर अधिवेशनबाट नगर सभापती पदमा राजन मेहताले २ सय १९ मत ल्याएर विजय भएका थिए भने उपसभापती पदमा प्रदिप ढकाल २ सय ३२ र बिनिता दाहाल १ सय ८४ मत ल्याएर विजय भएका थिए । त्यसैगरी सचिव पदमा खेमराज थापा २ सय ८ र राकेश निरौला २ सय ५९ मत ल्याएर विजयी भएका थिए । त्यसैगरी सहसचिव पदमा शेखरनाथ पोखरेल र जय प्रसाद साह
निर्विरोध भएका थिए ।

नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिको सदस्यमा सबैभन्दा कम उमेरकी रिषिता साह निर्वाचित भएकी छिन । सो कार्यक्रममा इनरुवा नगरपालिकाको १० वटै वडाबाट ३÷३ जनाको दरले ३० जना निर्विरोध निर्वाचितहरुलाई समेत प्रमाण–
पत्र सहित खादा ओढाएर सम्मान गरिएको थियो ।

Tags: नेपाली कांग्रेस १४ औं नगर अधिवेशननेपाली कांग्रेसका जिल्ला सभापती राजीव कोईरालासेवा प्रवाह गर्नु प्रमुख जिम्मेवारी
Share23Tweet14SendScan
Previous Post

देवानगंजमा जितमहान मन्दिरको उद्घाटन

Next Post

सन्तावन्न युवा क्लबमा यादव

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सन्तावन्न युवा क्लबमा यादव

सन्तावन्न युवा क्लबमा यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In