Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सन्तावन्न युवा क्लबमा यादव

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १४, २०७८
in समाचार, स्थानीय समाचार
सन्तावन्न युवा क्लबमा यादव
48
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सन्तावन्न युवा कल्ब इनरुवाको बुधवार पुर्नगठन भएको छ । सन्तावन्न युवा कल्ब इनरुवा सुनसरीको पुर्नगठन भएपछि सत्य नारायण यादवको अध्यक्षता ११ सदस्यीय कार्य समिति सर्वसहमतिबाट चयन भएको छ । सन्तावन्न युवा कल्ब(५७ टोलि) इनरुवा,सुनसरीको उपाध्यक्षमा अजय कुमार देव, सचिवमा विकेश मेहता , सह–सचिवमा मिन्टु खान,कोषाध्यक्षमा विवेक साह सर्वसहमितबात चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा जिवन मेहता ,रामु साह, राज खान, पूजा साह , सोनी यादव, ,चन्दा चौधरी चयन भएका हुन् ।

सन्तावन्न युवा कल्ब(५७टोलि)इनरुवा,सुनसरीका अध्यक्ष श्री सीताराम चौधरीको अध्यक्षतामा बसेको बैठकले पुर्नगठन गरी सर्वसहमतिबाट नेतृत्व चयन गरेका छन् । इनरुवामा लामो समयदेखी सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै आएको ५७ टोलीले पुर्नगठन पश्चात् अध्यक्षमा यादवलाई नेतृत्वको जिम्मेवारी दिएका हुन् ।

५७ टोलीले इनरुवामा झण्डै तीन महिनासम्म निःशुल्क खाना खुवाएर देशभरी नै चर्चा पाएका थिए । ५७ टोलीले कोरोना भाइरस र लकडाउनको समयमा इनरुवाको बसचौकमा झण्डै तीन महिनासम्म निःशुल्क खाना खुवाएर सबैको लोकप्रिय संस्थाको रुपमा स्थापित गर्न सफल भएको थियो ।

बिराटनगरमा १० रुपैयाँ भरपेट खाना खुवाउने अभियान सुरु भएपछि ५७ टोलीले देशभरमै नमुना कार्य गरी गरीव तथा निमुखा जनताको लागि निःशुल्क खाना खुवाएर सेवा गरेको ५७ टोलीका अध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।
यस अघिको कार्यसमितिमा यादव सचिव पदको जिम्मेवारी वहन गर्दै निःशुल्क खाना खुवाउने अभियानको संयोजकको भूमिका निर्वाह गरेका थिए । कार्यसमितिमा जोश जागरका साथ इमान्दारीताका साथ काम गर्न सफल भएपछि उनलाई पुर्नगठनबाट युवाहरुले अध्यक्ष पदमा सर्वसहमतिबाट जिम्मेवारी सुम्पिएका छन् ।

५७ टोलीले इनरुवा नगर क्षेत्रमा सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् । यस अघि इनरुवामा रक्तदान कार्यक्रम, आँखा शिविर र सरसफाई कार्यक्रम समेत गरिएको ५७ टोलीले जनाएको छ ।

सन्तावन्न युवा कल्ब इनरुवाका अध्यक्ष सत्यनारायण यादवले इनरुवा अस्पताल सुधार संघर्ष समितिले राजनीतिकरण नगरी विशुद्ध अस्पताल सुधारका लागि आवाज उठाए ५७ टोलीले खुलेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । इनरुवा अस्पताल सुधार संघर्ष समितिले उठाएको माग जायज भएको र अस्पतालको नाममा राजनीतिकरण गर्न खोजेको आरोप लागिरहेको बेला आपूmहरुले समर्थन नगरेको उनले बताए ।

इनरुवा अस्पतालको माग पुरा गराउन आपूmहरुको पनि समर्थन रहने बताउँदै सन्तावन्न टोलीका अध्यक्ष यादवले अगामी दिनमा राजनीतिकरण नगरी अगाडी बढेमात्र संघर्ष समितिको आन्दोलनमा सरिक हुने बताए ।

Tags: ५७ टोलीइनरुवासन्तावन्न युवा कल्ब इनरुवा
Share19Tweet12SendScan
Previous Post

जनतालाई सेवा प्रवाह गर्नु प्रमुख जिम्मेवारी : कोइराला

Next Post

नयाँ कार्यतालिका प्रकाशित नहुन्जेलका लागि भोक्राहा नरसिंहको निर्वाचन स्थगित

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेपाली कांग्रेसका क्रियाशिल सदस्य साढे आठलाख

नयाँ कार्यतालिका प्रकाशित नहुन्जेलका लागि भोक्राहा नरसिंहको निर्वाचन स्थगित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In