Sunday, April 19, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

नयाँ कार्यतालिका प्रकाशित नहुन्जेलका लागि भोक्राहा नरसिंहको निर्वाचन स्थगित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १४, २०७८
in खेलकुद, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेसका क्रियाशिल सदस्य साढे आठलाख
76
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत असोज ९ गते पालिका स्तरीय अधिवेशन हुन नसकेका ठाउँहरुमा निर्वाचन कार्यतालिका प्रकाशित नहुनजेलसम्मका लागि निर्वाचन स्थगित गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको असोज १० गते बसेको बैठकले निर्वाचन हुन बाँकी रहेको जिल्लाहरुमा निर्वाचन कार्यतालिका पछि प्रकाशित गर्ने गरी हाललाई स्थगित गरिएको निर्णय गरेको छ ।

त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पनि असोज ८ गते नै विवाद भएपछि निर्वाचन स्थगित भएको थियो । असोज ९ गते भनिएको निर्वाचन हुन नसकेपछि अनिश्चितका लागि स्थगित गरिएको छ ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकामा दुईवटा समुहबीच आपसी समझदारी हुन नसकेपछि असोज ९ गते निर्वाचन नभएकोले अनिश्चितका लागि स्थगित गरिएको हो । निर्वाचन हुन नसकेको जिल्लाहरुमा केन्द्रीय निर्वाचन समितिले अर्को कार्यतालिका प्रकाशन नगरेसम्म कुनै पनि जिल्लामा निर्वाचन नहुने स्पष्ट सूचनामा लेखिएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकामा युवराज दाहाल र राजेन्द्र प्रसाद मेहता समुहबीच समझदारी हुन नसकेपछि निर्वाचन स्थगित भएको थियो । असोज ८ गते उम्मेदवारहरुले मनोनयन दर्ता गरेपछि युवराज दाहाल सुमहका इलियास मियाँले सभापति पदका उम्मेदवार राजेन्द्र प्रसाद मेहता विरुद्ध उजुरी दिएपछि विवाद उत्पन्न भएको थियो ।

नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले असोज १० गते जारी गरिएको सूचनाका अधारमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पनि लागू हुने कांग्रेसी नेताहरु बताउँछन् । नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादव, सदस्यहरु गोपालकृष्ण घिमिरे, सीताराम केसी, एगराज पोखरेल र तेजबहादुर रावलद्वारा हस्ताक्षरित सूचनामा हाललाई २१ वटा हिमाली जिल्ला बाहेक अन्य सम्पूर्ण जिल्लाको बाँकी रहेको निर्वाचन कार्यतालिका पछि प्रकाशित गर्ने गरी हाललाई स्थगित गर्ने उल्लेख
गरिएको छ ।

यता नेपाली कांग्रेस सुनसरी जिल्लाका निर्वाचन अधिकृत उत्तम पौडेलले भोक्राहा नरसिंह गाउँपालिकाको सवालमा केन्द्रीय निर्वाचन समितिमा जानकारी गराएकोले हालसम्म कुनै निर्णय नआएकोले शनिवार निर्वाचन हुन सक्ने सम्भावना नदेखिएको सुरसेर दैनिकको कुराकानीमा बताए ।

भोक्राहा नरसिंह गाउँपालिकामा हुने निर्वाचनका बारेमा केन्द्रले दिएको निर्देशन अनुसार निर्वाचन गराउने र हालका लागि निर्वाचन अनिश्चित स्थगित गरिएको समेत उनले
जनाएको छ ।

Tags: नेपाली कांग्रेसको १४ औं महाधिवेशनभोक्राहा नरसिंहको निर्वाचन स्थगित
Share30Tweet19SendScan
Previous Post

सन्तावन्न युवा क्लबमा यादव

Next Post

पुर्व हबल्दार घिमिरेलाई आर्थिक सहयोग

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
पुर्व हबल्दार घिमिरेलाई आर्थिक सहयोग

पुर्व हबल्दार घिमिरेलाई आर्थिक सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In