Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

महिला संगठनलाई बलियो बनाउनेछु: उपसभापति दाहाल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
महिला संगठनलाई बलियो बनाउनेछु: उपसभापति दाहाल
58
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस इनरुवा नगरकी उपसभापति विनिता दाहालले महिलाहरुको क्षमता अभिवृद्धिसँगै संगठन निर्माण तर्फ केन्द्रीत भएको बताएकी छिन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सम्पन्न नगर अधिवेशनबाट इनरुवा नगर उपसभापति पदमा निर्वाचित भएकी विनिता दाहालले नेपाली कांग्रेसमा महिलाहरुलाई आवद्ध गर्नका लागि र संगठित बनाउनका लागि अभियान सुरु गर्ने बताएकी हुन् ।
नेपाली कांग्रेस इनरुवा नगरमा समावेशी र सहभागिताका लागि आपूmले महिलाहरुको आवाज उठाउने समेत उनले बताईन् । हाम्रो सहयात्रा मंच सुनसरकी अध्यक्ष समेत रहेकी दाहालले इनरुवा नगर उपसभापति पदमा खुल्ला प्रतिस्पर्धाबाट निर्वाचित भएकी हुन् । नेतृत्वपंक्तीमा पुरुषहरु मात्रै हुने सोचलाई चिर्दै इनरुवा नगर उपसभापति भएकी हुन् ।

नेपाली कांग्रेस इनरुवा नगरका सभापति राजन मेहतासँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताउँदै कार्यसमितिका पदाधिकारीहरुसँग छलफल र बहसबाट महिलाहरुको सहभागिताका लागि आवाज उठाउने उनले बताईन् । नेपाली कांग्रेस नगर महिला विभाग प्रमुख रहेर काम गरेकी दाहालले महिलाहरुलाई सक्षम बनाउनका लागि तत्पर रहेको बताउँदै दाहालले महिलाहरुको नेतृत्व विकास गराउनका लागि अहम भुमिका रहने समेत उनले बताईन् ।

खुल्ला प्रतिस्पर्धाबाट निर्वाचित भएकी दाहालले नगरमा नमुना कार्य गर्नका लागि सदैव तयार रहेको समेत उनले बताएकी छिन् । इनरुवा नगरका इच्छा आंकक्षालाई सहमति र सहकार्यमा पुरा गर्दै पार्टीको संगठनलाई बलियो बनाउनका लागि प्रमुख जिम्मेवारी आएको उनले बताईन् । नगरका वडा सभापति र क्षेत्र प्रतिनिधिहरुले अत्याधिक मतले बिजयी बनाएकोले सबैलाई धन्यवाद समेत दिएकी छिन् । अगामी निर्वाचनमा महिलाहरुले नेतृत्वपंक्ती ल्याउन आफ्नो पहलकदमी भूमिका रहने समेत उनले बताईन् । नेपाली कांग्रेसका अहोरात्र खटने, मेहनत गर्ने, जुझारु महिलाहरुलाई छनौट गरी अगामी निर्वाचनमा नेतृत्वमा ल्याउनका बिशेष भुमिका खेल्ने समेत सुरसेर दैनिकको कुराकानीमा उनले बताईन् ।

Tags: खुल्ला प्रतिस्पर्धानमुना कार्यमहिला संगठनलाई बलियो बनाउने
Share23Tweet15SendScan
Previous Post

घरमै पाइने यी जडिबुटीले सहजै घटाउन सकिन्छ मोटोपन

Next Post

लामो समयपछि खुल्यो भान्टाबारी नाका

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
लामो समयपछि खुल्यो भान्टाबारी नाका

लामो समयपछि खुल्यो भान्टाबारी नाका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In