चन्दन मेहता
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकामा ६६ औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । देवानजंग गाउँपालिका वडा नम्बर–३ मा रहेको हनुमान मन्दिर र वडा नम्बर–४ मा रहेको दुर्गा मन्दिरमा कप्तानगंज प्रहरी र स्थानीयहरुको सहयोगमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
प्रहरी चोकी कप्तानगंजका प्रहरी ईन्चाज हेमन्त तमाङ्गको टोली सहित मन्दिर ब्यबस्थापन समिति, युवाहरुको सक्रिय सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...












