इनरुवा । सुनसरीको इनरुवामा एमसीसी राष्ट्रघाती परियोजना भएको भन्दै इनरुवाका युवाहरुले विरोध गर्दै प्रदर्शन गरेको छ ।
एमसीसी राष्ट्रघाती परियोजना भएको भन्दै नारबाजी गर्दै इनरुवा परिक्रमा गर्दै इनरुवाको लोकतान्त्रिक चौकमा कोणसभामा परिणत भएका थिए । इनरुवाका युवाहरुले एमसीसी परियोजना खारेजको माग गर्दै प्रदर्शन गरेका थिए ।
इनरुवाका युवाहरुले एमसीसी खारेज गर, राष्ट्रघाती सम्झौता खारेज गर, एमसीसी चाहिदैन लगायतका नाराहरु लगाउँदै इनरुवाको लोकतान्त्रिक चौकमा विरोध गरेका थिए ।
महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...












