Monday, June 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सहकारीको विकासले कृषि क्षेत्रमा आत्मनिर्भता : मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सहकारीको विकासले कृषि क्षेत्रमा आत्मनिर्भता : मेहता
61
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले ग्रामिण क्षेत्रमा सहकारीको विकासले किसानहरुमा आत्मनिर्भता बढेको बताईन् । पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ को १० औं वार्षिक साधारण सभामा त्यसो बताएकी हुन् ।

पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ को १० औं वार्षिक साधारण सभाकी प्रमुख अतिथि रहेकी कार्यवाहक अध्यक्ष मेहताले सहकारीको विकासबाट किसानहरुको जीवनशैलीमा परिर्वतन भएको बताईन् । सहकारीको माध्यमबाट बचत गर्ने र आवश्यक ऋण लिई समस्या समाधान गर्नका लागि सहकारीले भूमिका खेलेको उनले बताईन् ।

पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ को १० औं वार्षिक साधारण सभा कार्यक्रमलाई सम्वोधन गर्दै कार्यवाहक अध्यक्ष मेहताले सहकारीको माध्यमबाट विकास गर्न सहज हुने बताईन् । नेपाल सरकारले पनि सहकारीमैत्री बनाउने प्रयास गरेको हुदाँ सहकारीमा आवद्ध भएका किसानहरुको लागि भोक्राहा नरसिंह गाउँपालिकाबाट अनुदान प्रदान गरिने बताउँदै उनले पालिकाको अनुदानबाट किसानहरुले लाभ लिनका लागि अग्रसर हुन आवश्यक रहेको समेत बताईन् ।

सहमति, सहकार्य र एकताबाट सहकारीको विकासलाई निरन्तरता दिन समेत उनले आग्रह गरिन् । पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ ले पालिकाको मुहार फेर्न भूमिका खेल्न आवश्यक रहेको उनको भनाई छ । पालिकाभित्र समय अनुसार नयाँ सहकारी खुल्ने क्रम पनि जारी रहेकोले सहकारीको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको समेत उनको कथन छ ।

पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ को १० औं वार्षिक साधारण सभा शनिवार एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ ले साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ताहरु रामेश्वर यादव, शिवचरण यादव, मोहनप्रसाद यादव, मिश्रिलाल मेहता, तारानन्द मेहतालाई सम्मान पत्र सहित खदा ओढार सम्मान गरेको हो ।

त्यसैगरी उत्कृष्ट ऋणकर्ताहरु सकुन्तला देवी मेहता, अर्जुन मेहता,भिमलाल मेहता र शेयरकर्ता सुगादास चमारलाई समेत सम्मान पत्र सहित खदा ओढाएर सम्मान गरिएको सहकारीका उपाध्यक्ष रंजित कुमार रामले जानकारी दिए । पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ का अध्यक्ष किसुनदेव यादवले आर्थिक वर्ष २०७७÷०७८ को आय व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष यादवले १ करोड १४ लाख ४७ हजार ४ सय ७४ रुपैयाँ २२ पैसा आय र १ करोड १० लाख २० हजार ४ सय २९ रुपैयाँ ४७ रुपैया बराबरको व्यय प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनिक गरेका थिए । पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ का अध्यक्ष किसुनदेव यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

भोक्राहा नरसिंह–३ का कार्यवाहक वडाध्यक्ष बिन्देश्वर साह, कृषि प्राविधिकी रेणुका चौधरी, सीताराम मेहता, मोहन प्रसाद यादव, पत्रकार टोमराज मेहता लगायतकाले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । ओम प्रकाश यादवले उद्घोषण गरेका थिए ।

Share24Tweet15SendScan
Previous Post

इनरुवामा ५३ पिन्ट रगत संकलन

Next Post

हरिनगरमा जनता समाजवादी पार्टी विस्तार

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
हरिनगरमा जनता समाजवादी पार्टी विस्तार

हरिनगरमा जनता समाजवादी पार्टी विस्तार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, असार १५, २०८३
Mon, June 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In