Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बालकृष्ण माविमा विदाई तथा सम्मान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १९, २०७८
in समाचार, स्थानीय समाचार
बालकृष्ण माविमा विदाई तथा सम्मान
159
SHARES
Share on FacebookShare on Twitter

लुकमान अन्सारी (बी)
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका– १ स्थित रामनगर भुटाहाको बालकृष्ण माध्यमिक विद्यालयमा विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले सोमबार एक कार्यक्रमका बीच सेवा निवृत शिक्षक र प्रधानाध्याकलाई विदाई गरेको छ । हरिनगर गा.पा.–१, सुनसरी निवासी विद्यालयका पूर्व प्रधानाध्यावक नरेशप्रसाद गुप्तालाई सम्मान पत्र सहित विदाई गरिएको हो ।

यस विद्यालयमा वि.स.२०४१/०५/०१ देखि २०७७/०६/१३ सम्म प्रधानाध्यापक पदमा रही विद्यालयको शैक्षिक, भौतिक सुधारमा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै विद्यालयले प्रशंसा – पत्र प्रदान गर्दै विदाई गरिएको वर्तमान प्रधानाध्यापक नजाम अंसारीले बताए ।

त्यसैगरी सेवा निवृत शिक्षकहरु सनौउल्लाह अन्सारी, राम नारायण यादव, प्रभावर साह, हरिशंकर मेहता, नसिर अन्सारी, देवनन्दन साह, प्रमोद प्रसाद गुप्ता, जगदेव प्रसाद मेहतालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर विदाई गरिएको थियो । उनीहरुलाई एक साथ सम्मान तथा विदाई गरिएको विद्यालयले जनाएको छ ।

यसैगरी विदाई समारोह,सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सञ्चालन भएको नाटक र नृत्य कार्यको लेखन तथा निदेशकको जिम्मेवारी निभाएका बालकृष्ण माविका शिक्षक लिलानाथ सिलवाललाई समेत सम्मान गरिएको थियो ।

Tags: बालकृष्ण मा.वि.रामनगर भुटाहा
Share64Tweet40SendScan
Previous Post

इनरुवा नगरपालिकाद्वारा बजार अनुगमन

Next Post

भोक्राहा नरसिंह कांग्रेसको सभापतिमा एकको उम्मेदवारी खारेज,अब दुईजना सभापति पदमा प्रतिस्पर्धा हुने निश्चित

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
भोक्राहा नरसिंह कांग्रेसको सभापतिमा एकको उम्मेदवारी खारेज,अब दुईजना सभापति पदमा प्रतिस्पर्धा हुने निश्चित

भोक्राहा नरसिंह कांग्रेसको सभापतिमा एकको उम्मेदवारी खारेज,अब दुईजना सभापति पदमा प्रतिस्पर्धा हुने निश्चित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In