Sunday, September 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कार्तिक मसान्तमा प्रधानमन्त्री देउवा सडक उद्घाटन गर्न आउने: मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २१, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कार्तिक मसान्तमा प्रधानमन्त्री देउवा सडक उद्घाटन गर्न आउने: मेहता
77
SHARES
Share on FacebookShare on Twitter

चन्दन मेहता
इनरुवा । सुनसरी क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य सीताराम मेहताले सुनसरीको दक्षिणवर्ती क्षेत्र कप्तानगंजको कौवाखोइजदेखी इनरुवासम्म बन्न लागेको सडकको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले कार्तिक मसान्तमा गर्ने बताएका छन् ।
सुनसरीको देवानगंज–४ को नवदुर्गा भवानी मन्दिरको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य मेहताले प्रधानमन्त्री देउवा कार्तिक मसान्तमा आएर सडक उद्घाटन गर्ने बताएका हुन् ।

देवानगंज–४ कप्तानगंज को श्री श्री १०८ श्री नवदुर्गा भवानी मन्दिर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका प्रतिनिधि सभा सदस्य मेहताले सुनसरीको दक्षिणवर्ती क्षेत्रको अवस्था अवलोकनसँगै भारतीय सीमासँग जोडिएको कौवाखोइजदेखी इनरुवासम्मको हुलाकी राजमार्ग अन्र्तगतको सडक उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।

सुनसरीको दक्षिणवर्ती क्षेत्रको धार्मिक स्थल तथा पर्टकीय क्षेत्रको रुपमा विकास हुन लागेकोले यस क्षेत्रलाई बिशेष प्राथमिकताका साथ हेर्दै आएको उनले बताए । मन्दिरको शिलान्यास गरेको एक वर्षमा मन्दिरको उद्घाटन गर्न पाउँदा खुशीको कुरा भएको उनले बताए । दक्षिणवर्ती क्षेत्रमा स्थानीय तहको निर्वाचन पश्चात् धेरै परिवर्तन आएको उनले बताउँदै जनताले कामको मुल्याङ्कन गर्ने समय आएको बताए ।

देवानगंज गाउँपालिकामा भएको विकासले मुहार फेरिएकोले स्थानीय तहको निर्वाचन अघि र पछि भएको कामहरुको मुल्याङ्कन गर्न जनतालाई अनुरोध गर्दै सल्लाह सुझावको अपेक्षा समेत उनले गरे ।

साढे चार वर्ष अघि जनतासँग गरेको प्रतिवद्धता ७० प्रतिशत भन्दा बढी पुरा गरेको उनले बताए । निर्वाचनको समयमा गरेको प्रतिवद्धता अनुसार पटक–पटक यस क्षेत्रमा जनतासँगको भेटघाट र गुनासो सहित सल्लाह सुझाव संकलन गर्दै आइरहेको संघीय सांसद मेहताले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले देवानगंज गाउँपालिकाको भवन उद्घाटन सोही दिन गर्ने भएको बताउँदै भारतीय सीमासँग जोडिएको वडाहरुको अवस्था, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र समस्याहरुका बारेमा जनताहरुले प्रत्यक्ष भेटेर प्रधानमन्त्री देउवालाई गुनासो पोख्नुपर्ने उनले जोड दिए ।

इनरुवादेखी कप्तानगंजसम्मो २० किलोमिटरको हाराहरीमा रहेको बाटो १ अर्ब २४ करोडमा ठेक्का लागिसकेको हुनाले कार्तिक २९ गते प्रधानमन्त्री देउवाले सो बाटोको उद्घाटन गर्ने कार्यक्रम रहेकोले सो दिन यस क्षेत्रका सर्वसाधारणहरुले सहभागि हुनुपर्ने समेत उनले बताए ।यस क्षेत्रमा सिचाईको अभावका कारण किसानहरुले समस्या भोग्दै आएको सर्वविदितै रहेको उनले जानकारी गराउँदै आपूmले पहल र प्रयास गर्दै आएको उनले बताउँदै प्रधानमन्त्री आएको दिन सिचाँईको समस्याका बारेमा अवगत गराउन सर्वसाधारणहरुलाई उनले अनुरोध गरे ।

देवानगंज गाउँपालिका–४ कप्तानगंजमा नवदुर्गा भवानी मन्दिरको उद्घाटन भएकोले अगामी दिनमा संरक्षण र सम्वद्र्धन गर्नमा उनले जोड दिए । कोरोना महामारीका बेला सर्वसाधारणहरुले मास्कको र सेनिटाइजरको प्रयोग र सामाजिक दुरी कायम गर्नमा ध्यानदिनुपर्नेमा समेत उनले जोड दिए । प्रधामन्त्री देउवाको नेतत्व सरकारले आगामी चैत महिनासम्ममा नागरिकलाई खोप लागउने लक्ष्य पुरा गर्ने समेत उनले दावी गरे ।

देवानगंज गाउँपालिका–४ कप्तानगंजको नवदुर्गा भवानी मन्दिरको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथिहरु नेपाली कांग्रेस सुनसरीका सभापति एवं प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइराला, प्रदेश–१ का सांसदहरु ज्योती सुब्बा र हाजी ताहिर अन्सारी, देवानगंज गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहता, उपाध्यक्ष पुनित देवी यादव, प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाई, कांग्रेसका नेताहरु श्यामलाल मेहता, सन्तोष भगत, जगधर यादव लगायतको सहभागिता रहेका थिए ।

देवानगंज–७ का वडाध्यक्ष बद्री प्रसाद यादव र मेला समिति कप्तानगंजका अध्यक्ष खेलानन्द यादवले दुर्गा मन्दिरको बारेमा प्रष्ट पारेका थिए । देवानगंज–४ का वडाध्यक्ष चन्देश्वर मेहताको अध्यक्षतामा उद्घाटन समारोह कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा पाँच सय बढी सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

Tags: कप्तानगंजदेवानगंजदेवानगंजमा भन्सार कार्यालयनवदुर्गा मन्दिरलाई २५ लाखप्रधानमन्त्री देउवा सडक उद्घाटन गर्न आउने
Share31Tweet19SendScan
Previous Post

आखिर राजेन्द्र प्रसाद मेहताको के दोष ?

Next Post

देवानगंजमा भन्सार कार्यालय आवश्यक: नेता कोइराला

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
देवानगंजमा भन्सार कार्यालय आवश्यक: नेता कोइराला

देवानगंजमा भन्सार कार्यालय आवश्यक: नेता कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १०, २०८३
Sat, September 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In