Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

देवानगंजमा भन्सार कार्यालय आवश्यक: नेता कोइराला

कप्तानगंजको नवदुर्गा मन्दिरलाई २५ लाख

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २१, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
देवानगंजमा भन्सार कार्यालय आवश्यक: नेता कोइराला
165
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरीका सभापति एवं प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइरालाले देवानगंज–४ कप्तानगंजको श्री श्री १०८ श्री नवदुर्गा भवानी मन्दिर निर्माणमा २५ लाख सहयोग गरेको बताएका छन् ।

देवानगंज–४ कप्तानगंजको नवदुर्गा भवानी मन्दिरको उद्घाटन कार्यक्रमका बिशिष्ट अतिथि समेत रहेका नेता कोइरालाले प्रदेश संसद कोषबाट मन्दिर निर्माणका लागि २५ लाख बजेट दिएको बताएका हुन् ।सुनसरीको देवानगंज गाउँपालिकाका जनताको चाहना अनुरुप मन्दिर निर्माणका लागि २५ लाख सहयोग गरेको बताउँदै यस क्षेत्रलाई ठुलो धार्मिक स्थल र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहज हुने उद्देश्यले सहयोग गरेको बताए ।

नेता कोइरालाले देवानगंज गाउँपालिका–४ कप्तानगंज भारतीय सीमासँग जोडिएको वडा भएकोले भारतीय धार्मिक पर्यटकहरुलाई यस क्षेत्रमा भित्र्याउन सकिने हुदा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा समेच विकास गर्न सकिने हुँदा यस क्षेत्रकै नमुना मन्दिर निर्माण गरेर बिभिन्न गतिविधिहरु गर्दै जानुपर्ने समेत बताए ।

फरक प्रसंगमा नेता कोइरालाले भारतीय सीमावर्ती क्षेत्र देवानगंज गाउँपालिका भएकाले भन्सार कार्यालयको स्थापना गरी सुचारु गर्नुपर्नेमा जोड दिए । भन्सार कार्यालय स्थापना गर्नका लागि आपूmहरुले पहल सुरु गरेको उनले बताए । यस क्षेत्रमा भन्सार कार्यालय सुचारु भएपछि सर्वसाधारणहरुलाई कामकाज गर्न सहज हुने र व्यापारी दृष्टिकोणले पनि विकास हुन थालेकोले भन्सार कार्यालय स्थापना हुन जरुरी रहेको उनले बताए ।

वर्तमान नेपाल सरकार र मित्र राष्ट्र भारत सरकारको समेत पहलमा भारतीय सीमावर्ती क्षेत्र कप्तानगंजमा भन्सार कार्यालय स्थापना गर्नका लागि सबैले आवाज उठाउन आवश्यक रहेको उनले बताए ।

देवानगंज गाउँपालिकाको कप्तानगंजमा भन्सार कार्यालय स्थापना गर्नका लागि वर्तमान सरकारले पहलकदमी भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको नेता कोइरालाको भनाई छ । हिन्दु धर्मावलम्वीहरुको महान चाडपर्व बिजया दशमीको अवसरमा शुभकामना समेत उनले व्यक्त गरे ।

Tags: देवानगंजदेवानगंज गाउँपालिकाभन्सार कार्यालय आवश्यक: नेता कोइराला
Share66Tweet41SendScan
Previous Post

कार्तिक मसान्तमा प्रधानमन्त्री देउवा सडक उद्घाटन गर्न आउने: मेहता

Next Post

हरिनगरमा कलश यात्रा

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
हरिनगरमा कलश यात्रा

हरिनगरमा कलश यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ ५, २०८२
Sun, January 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In