Saturday, November 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

दशैंको चहलपहल सुरु भएसँगै खसीबोकाको कारोवार बढ्यो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
दशैंको चहलपहल सुरु भएसँगै खसीबोकाको कारोवार बढ्यो
56
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा सहित बिभिन्न ठाउँमा सर्वसाधारणहरुको चहलपहल बढन् थालेको पाइएको छ । बिजया दशमीको सुरुवात भएलगतै इनरुवा बजार लगायत बिभिन्न ठाउँको बजारमा सर्वसाधारणहरुको चहलपहल बढेपछि खसीबोकाको कारोवार बढेको छ ।

बजारमा लत्ता कपडादेखि लिएर खाद्यान्नसँगै खसि बोकाको कारोवारमा समेत बृद्धि भएको पाइएको छ । देशैभरका बजारमा अहिले दशैका लागि किनमेल गर्नेहरुको भिड बढ्न थालेको छ । सुनसरीमा पनि अवस्था अन्यत्रको जस्तै नै छ । सुनसरीका स्थानीय हाटबजारमा मानिसको चहल पहल बढिरहेको छ ।

दशैका लागि बिशेष गरि खसि बोका खरिद गर्नेहरुको भिड देखिन थालेको छ सुनसरीमा पनि । दशैमा देवि वा कालीलाई प्रसादको रुपमा चढाउन र घरमा मासु खानका लागि समेत खसीबोका खरिद गर्न आउनेको संख्या बढेको उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साहले बताए । इनरुवामा लाग्ने बिहीबारे हाटमा मात्रै एक दिनमा ९ सय खसीबोका खरीदबिक्रि भएको स्थानीय ब्यापारीहरुले बताएका छन् ।

सुनसरी सहित सप्तरी र सिराहा तथा काठमाण्डौको समेत व्यपारीहरु यहा आउने भएकाले खसीबोकाको कारोबारमा वृद्धि भएको व्यपारीहरुले बताएका हुन् । बजारमा खसीबोकाको माग बढेपछि अवैध रुपमा भारतीय खसीबोका समेत ब्यापारीहरुले भित्र्याईरहेको स्थानीय मिथलेस झाको भनाई रहेको छ ।

भारतीय बजारमा नेपाली बजार भन्दा खसिबोका सस्तोमा पाउने भएकाले ब्यापारी तथा केहि तस्करहरुले सीमापारीको बजारबाट खसीबोकाहरु अवैध रुपमा ल्याउने गरेको गुनासो स्थानीय व्यपारीहरुको छ । बजारमा खसि बोकाको माग बढेपछि खसि बोकाको मूल्यपनि आकाशिएको छ । यसले उपभोक्तालाई समस्या भएको स्थानीयहरुको भनाइ रहेको छ । केही किसानहरुले भने भारतीय खसीबोका अवैध रुपमा भित्रिएका कारण आफूहरुले खसीबोकाको उचित मूल्य नपाएको गुनासो समेत गरेका छन् ।

दशैमा मात्रै सुनसरीका हाटबजारमा ७ करोड भन्दा बढीको खसिबोकाको कारोवार हुने गरेको उद्योग वाणिज्य संघ इनरुवाले जनाएको छ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाको विभिन्न ठाउमा लाग्ने हाटबजारमा ७ करोड भन्दा बढीको खसिवोकाको कारोवार हुने गरेको छ । सुनसरी सदरमुकाम इनरुवा, धरान, इटहरी, पश्चिमकुशाहा, मधुवन लगायतको ठाउँमा लाग्ने हाट बजारमा बढी मात्रामा खसीबोकाको कारोवार हुने गरेको बुझिएको छ ।

Tags: खसीबोकाको कारोवार बढ्योदशैंको चहलपहल सुरु
Share22Tweet14SendScan
Previous Post

मधेशा युवा टिमद्वारा चियापान कार्यक्रम गरिने

Next Post

युवा नेता झाद्वारा बडा दशैको शुभकामना

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
युवा नेता झाद्वारा बडा दशैको शुभकामना

युवा नेता झाद्वारा बडा दशैको शुभकामना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक ३०, २०८२
Sat, November 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In