राष्ट्रिय युवा संघ नेपाल सचिवालय सदस्य दिपक कुमार झाले २०७८ सालको बडा दशै शुभ उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छ्न।
आधिकारिक फेसबूकमा बडा दशैको शुभ उपलक्ष्यमा सम्पुर्ण नेपाली आमाबाबु ,दाजुभाइ तथा दिदिबहिनीमा शुभकामना व्यक्त गरेका हुन।
सुख,शान्ति ,समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना समेत गरेको छ।नेता झा राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य हुन।गृह जिल्ला सप्तरी भएका झा विद्यार्थीकाल देखी राजनीतिकमा सक्रिय छन।