Tuesday, April 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

वराहक्षेत्रमा स्थानीय सरकार बिकासकालागि खलनायक : कांग्रेस सभापति कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ६, २०७८
in समाचार, स्थानीय समाचार
वराहक्षेत्रमा स्थानीय सरकार बिकासकालागि खलनायक : कांग्रेस सभापति कार्की
46
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र । नेपाली कांग्रेस वराहक्षेत्रका सभापति रमेश कार्कीले साढे ४ बर्षको समयमा स्थानिय सरकारले नगरबासीलाई बिकासको महसुस समेत गराउन नसकेको आरोप लगाएका छन् ।

बिकासको नाममा झारो टार्ने , बजेट सक्ने , कार्यकर्ता रिझाउने तर कुनै पनि दिघो बिकासमा स्थानिय सरकार नलागेको कार्कीले आरोप लगाए ।

शुक्रवार नेपाली कांग्रेस वडा नं ७ ले आयोजना गरेको बडा दशै, शुभ दिपावली, नेपाल सम्वत , छठ पर्वको अवशरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रममा बोल्दै कार्कीले वराहक्षेत्रको बिकासमा स्थानीय सरकारले खलपत्रको भुमिका निर्वाह गरेको समेत आरोप लगाए।

साढे ४ वर्षसम्म भुमिहिन, सुकुम्बासीहरुलाई लालपुर्जा दिने काममा चुइक नबोल्ने स्थानीय सरकारले चुनाबको मुखमा जग्गा नापि गर्छु भन्नु भोट लिने रणनीति मात्र भएको सभापति कार्कीले बताए । कार्कीले भन्ने जग्गा नाप्ने , लालपुर्जा दिन्छु भन्नु स्थानीय सरकारको भोट लिने रणनीति हो ।

अब होसियार हुनु पर्छ सोझा नगरवासिलाई झुकाउन स्थानीय सरकार लागेको छ । सबै सचेत हुनु पर्ने बेला आएको छ । साढे चार वर्ष अगाडिको प्रकासपुर, मधुवन , चक्रघट्टि , कालाबञ्जर र चतराको बिकासमा कुनै परिबर्तन आउन नसकेको बताउदै कार्कीले स्थानीय सरकारका मेयर , उप( मेयर र केही बडाध्यक्षहरु कमिसनको खेतिमा ढेकेदारहरुको व्यपारिक पाटन मात्र भएको बताए । वराहक्षेत्रवासिले असल जनप्रतिनिधि पाउन नसकेको समेत कार्कीले दावि गरे ।

वराहक्षेत्रमा अब सवैको मनमनको पार्टी कांग्रेस मात्र भएको दाबि गर्दै अब हुने स्थानीय तहको निर्वाचनमा काग्रेसले मेयर, उप( मेयर सहित सबै वडामा बिजयी हुने दाबि समेत गरे । उनले यसकालागि सबै तहका अग्रह नेता एब् सवै तहका कार्यक्रतालाई लाग्न आग्रह समेत गरे ।

दैनिक १२ घण्टा कांग्रेसको संगठनमा काम गर्ने र नगर भित्रका कांग्रेसका कार्यक्रतालाई निरास र क्षेत्रका आदारमा पक्षपात हुन नदिन लागि पर्ने समेत बताए । कार्कीले केही दिन यता परेको अबिरल बर्षाले मुसहर बस्ति लगाएत धेरै किसानमा मार्कामा पार्दा समेत स्थानिय सरकार चुपचाप लाचार जस्तै भएर बसेको आरोप लगाए ।

वडा सभापति केशब निरौलाको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा नेपाली कांग्रेस सुनसरी जिल्ला सदस्य मुना अधिकारि , किरात राई संघ सुनसरी सभापति सन्त राई , नेपाली कांग्रेस वराहक्षेत्र नगर सदस्य मञ्जु आचार्य , महिला बिभाग केन्द्रीय सदस्य राधिका कट्बाल, तरुण बिभाग प्रदेश नं १ सदस्य रोसन खड्का , क्षेत्रिय प्रतिनिधि कपिल आचार्य , खगेन्द्र दाहाल , लक्ष्मी फुयाल , वडा नं १ सभापति ईशवर थापा , वडा नं ३ सभापति पनुलाल धामि लगाएतले शुभकामना मन्तव्य राखेका थिए । उनिहरुले अधिवेशनको तितो मीठो भुलेर सबै एक भएर संगठन बिस्तार र सुदृढीकरणमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

Share18Tweet12SendScan
Previous Post

कोशी व्यारेजमा हाम्फालेर एक पुरुष वेपता

Next Post

जातियताको राजनीति नगर्न सबैलाई आग्रह : नगरप्रमुख मेहता

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
जातियताको राजनीति नगर्न सबैलाई आग्रह : नगरप्रमुख मेहता

जातियताको राजनीति नगर्न सबैलाई आग्रह : नगरप्रमुख मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In