Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी बहुमुखी क्याम्पसमा शैक्षिक अवस्था सुधार गर्न पहल गर्छु : मेहता

इनरुवाका मेयरद्वारा क्याम्पस निरीक्षण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी बहुमुखी क्याम्पसमा शैक्षिक  अवस्था सुधार गर्न पहल गर्छु : मेहता
155
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाका मेयर राजन मेहताले सुनसरी बहुमुखी क्याम्पस इनरुवामा शैक्षिक अवस्था सुधार गर्नका लागि पहल गर्ने बताएका छन् । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा मंगलवार इनरुवामा मेयर मेहताले निरीक्षण गर्दै त्यसो बताएका हुन् ।

इनरुवा नगरपालिकाभित्र रहेको सुनसरी बहुमुखी क्याम्पसलाई शैक्षिक सुधारसँगै व्यवस्थापन पक्षमा समेत आफुले पहल गर्ने मेयर मेहताले निरीक्षण गर्ने क्रममा सो कुरा बताएका हुन् । मेयर मेहताले यस क्षेत्रको ठुलो क्याम्पस रहेकोले सुधार खाँचो रहेको हुदाँ चाडो भन्दा चाडो अत्यावश्यक कुरालाई मध्यनजर गर्दै विद्यार्थीहरुको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि समेत पहल गर्ने बताए ।

सुनसरी बहुमुखी क्याम्पस इनरुवा नगरपालिकाको मुटु भएकोले शैक्षिक सुधारसँगै आवश्यक कुरालाई मध्यनजर गर्दै विद्यार्थीहरुको सुविधाका लागि काम गर्ने उनले बताउँदै क्याम्पसलाई नमुना बनाउनका लागि समेत आफुले पहल सुरु गरेको बताए ।
इनरुवाका मेयर मेहताले सुनसरी बहुमुखी क्याम्पसमा निरीक्षण तथा अवलोकन गर्दै साइकल पार्किङ, खानेपानीको ब्यवस्थापन, क्याम्पस सरसफाइ र पुस्तकालयको ब्यवस्थापन, क्याम्पसमा आधुनिक भवन, क्याम्पस सुधारका कार्यक्रमहरु ल्याउनका लागि पहलकदमी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मेयर मेहताले क्याम्पस निरीक्षण गरेपश्चात् विद्यार्थीहरुलाई साइकल वा मोटरसाइकल पार्किङ्ग गर्न समस्या देखिएकोले तुरुन्तै व्यवस्था मिलाउने बताए । शुद्ध खानेपानीको समेत व्यवस्था नभएकोले विद्यार्थीको समस्यालाई गम्भिर रुपमा लिएको समेत उनले बताए । विद्यार्थीहरु वर्तमानका कर्णधार भएकाले उनीहरुको समस्या समाधान गर्न आफु ततपर रहेको बताए । आफुपनि विद्यार्थी जीवनबाट नै राजनीतिकमा आएकोले विद्यार्थीहरुको समस्या थाहा भएकोले क्याम्पसमा देखिएको अधारभुत आवश्यकतालाई परिपुर्ती गर्ने समेत उनले बताए ।

क्याम्पस सुधारको सवालमा आफु सकारात्मक रहेको उनको भनाई छ । सुनसरी सदरमुकाम इनरुवा स्थित रहेको सुनसरी बहुमुखी क्याम्पस गहनाको रुपमा रहेकोले संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको उनले बताए । विद्यार्थीहरुको भविष्यलाई उज्जवल बनाउनका लागि र राजनीतिकमा विद्यार्थीको भविष्य रहेकोले नयाँ युवा पुस्ता पनि राजनीतिकमा आउन समेत उनले आग्रह गरेका थिए ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद घिमिरे,सदस्य हरिलाल मेहता,महिचन साह,मिरा पोख्रेल,भुपु क्याम्पस प्रमुख प्रकाश नेपाली,वर्तमान क्याम्पस प्रमुख इनु भट्टराई,नेविसंघका सभापति सेराज हुसेन,विद्यार्थी नेता रोहित साह,नरेश मेहता,प्रविन मण्डल लगायतकाले संयुक्त रुपमा क्याम्पस निरीक्षण तथा अवलोकन गरेका थिए ।

Tags: इनरुवा नगरपालिकाइनरुवाका मेयर राजन मेहताशैक्षिक अवस्था सुधारसुनसरी बहुमुखी क्याम्पस
Share62Tweet39SendScan
Previous Post

हरिनगरमा पनि सम्पत्ति करमा ५० प्रतिशत छुट

Next Post

आप्रवासी श्रोत केन्द्रका कर्मचारीलाई क्षमता विकास तालिम सुरु

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
आप्रवासी श्रोत केन्द्रका कर्मचारीलाई क्षमता विकास तालिम सुरु

आप्रवासी श्रोत केन्द्रका कर्मचारीलाई क्षमता विकास तालिम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In