Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

इनरुवामा वैश्य सम्मेलन हुने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ९, २०७८
in समाचार, स्थानीय समाचार
इनरुवामा वैश्य सम्मेलन हुने
117
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा नेपाल वैश्य युवा संघ प्रदेश नम्बर–१ कार्यसमितिको आयोजनामा आउँदो शनिवार बृहत गोष्ठि तथा शुभदिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाल वैश्य युवा संघले कार्तिक १३ गते शनिबारका वैश्य जातिको सम्मेलनको आयोजना इनरुवामा गर्ने भएको हो । इनरुवामा हुने बृहत गोष्ठीमा पाँच हजार भन्दा बढीको सहभागिता रहने समेत आयोजकले जनाएको छ । सुनसरीका वैश्य समुदायहरुलाई कार्तिक महिनामा हुन लागेको जनगणनामा ३६ वटा जातिहरुलाई एउटै कलष्टरमा राख्नुपर्ने माग गर्दै बृहत गोष्ठिको आयोजना गर्न लागेको हो ।

नेपाल वैश्य युवा संघले ब्राह्मण,क्षेत्री लगायतका जातहरुलाई जनगणनामा समावेश गरिएकोले वैश्य समुदायलाई पनि एउटै कलष्टरमा समावेश गरी जनगणना गर्नुपर्ने मागलाई अघि सारेको छ । सुनसरीमा वैश्य समुदायको पहिचानको लागि र यथार्थ जनगण्नना पता लगाउनका लागि वैश्यलाई जनगणनामा कायम गर्नुपर्ने माग राखेका हुन् ।
राष्ट्रिय पहिचान, जातिय स्वाभिमान, वैश्य वर्गको समग्र विकास र आत्मसम्मान रक्षाको लागि वैश्य जाति एकजुट होऔं भन्ने मुल नाराका साथ कार्तिक महिनमा सुरु हुन लागेको २०७८ जनगणनामा वैश्य जातिलाई एउटै कलष्टरमा समावेशमा गर्नुपर्ने सरकारसँग माग गरेको छ ।

राष्ट्रिय जनगणना २०६८ मा नेपाल सरकारको केन्द्रीय तथ्याङ्क विभागले १ सय २५ जाती र १ सय २३ भाषा सुचिकृत गरिएकोले नेपालमा वैश्य समुदायको ३६ वटा जाति भएपनि राज्यको रेकर्डमा १३ वटा जातिमात्र उल्लेख भएकोले यस महिनामा सुरु हुन लागेको जनगणनामा एउटै कलष्टरमा राखी सुचिकृत गर्न सरकारलाई अनुरोध गरिएको छ ।

नेपालमा वैश्य समुदायको ४५ लाख भन्दा बढी जनसंख्या रहेको र उनीहरुको मुख्य पेशा नै व्यापार भएकोले मुलुकलाई अर्थतन्त्रमा सहयोग पुगाउँदै आएकोले वैश्य समुदायलाई एउटै कलष्टरमा सुचिकृत गर्नुपर्ने नेपाल वैश्य युवा संघले माग गरेको छ ।
नेपाल सरकारले यही कार्तिक २५ गतेदेखी मंसिर ९ गतेसम्म हुने मुख्य जनगणनामा वैश्य समुदायले आफनो नाम र थरको पछाडी वैश्य लेखाउन र वैश्य कलष्टर निर्माण गर्न नेपाल वैश्य युवा संघ प्रदेश नम्बर–१ कार्यसमितिले सबैलाई अनुरोध गरेको छ ।

सो कार्यक्रममा संघीय सांसद,प्रदेश सांसद, नगर प्रमुख, उपप्रमुख, पालिका अध्यक्ष, राजनितिदलका नेताहरु, जातिय संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरु एवं भारतका वरिष्ठ नेताहरुको सहभागिता हुने नेपाल वैश्य युवा संघ सुनसरीका इन्चार्ज त्रिलोकनाथ गुप्ताले जनाएको छ ।

Share47Tweet29SendScan
Previous Post

आप्रवासी श्रोत केन्द्रका कर्मचारीलाई क्षमता विकास तालिम सुरु

Next Post

इनरुवामा कांग्रेसको बहुमत आए मात्र विकास सम्भव : मेयर मेहता

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
इनरुवामा कांग्रेसको बहुमत आए मात्र विकास सम्भव : मेयर मेहता

इनरुवामा कांग्रेसको बहुमत आए मात्र विकास सम्भव : मेयर मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In