Thursday, May 22, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेसको अधिवेशनले स्थानीय तहको निर्वाचनमा सहयोग मिल्छ : अंसारी

बराहक्षेत्रमा एक दिवसीय प्रशिक्षण तथा नेतृत्व विकास तालिम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १०, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार
कांग्रेसको अधिवेशनले स्थानीय तहको निर्वाचनमा सहयोग मिल्छ : अंसारी
70
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति ऐयुव अन्सारीले कांग्रेसको १४ औं महाधिवेशनले स्थानीय तहको निर्वाचनमा सहयोग मिल्ने बताएका छन् ।

सुनसरीको बराहक्षेत्रमा एक दिवसीय प्रशिक्षण तथा प्रभावकारी नेतृत्व विकास तालिम समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका क्षेत्रिय सभापति अंसारीले कांग्रेसको अधिवेशनले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले परिणाममुखी नतिजा ल्याउने बताएका हुन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिरको अन्तिम साता सम्पन्न हुने भएकोले जनतामा उत्साह थप्दै गएकोले पार्टीप्रति वफादार भएर संगठन निर्माणका लागि नेता तथा कार्यकर्ताहरु निरन्तर लागि परेको बताए ।

नेपाली कांग्रेसको अधिवेशनले स्थानीय तहको निर्वाचनमा असर पर्ने हल्ला गलत रहेकोले नेपाली कांग्रेसको जीत हासिल हुनेमा विश्वस्त रहन सबैलाई उनले अनुरोध गरे । कांग्रेसको अधिवेशनको बेला गाउँ टोलमा जनतामा देखिएका उत्साहले स्थानीय तहको निर्वाचनमा मदत पुग्ने उनले ठोकुवा गरे ।

नेपाली कांग्रेस बराहक्षेत्र नगर समितिको कार्यक्रम अन्तर्गत वडा नं १ देखि ११ वटा वडा समितिका सभापति , उप– सभापति , सचिव , सह– सचिव र कोषाध्यक्षलाई प्रशिक्षण दिईएको नगर सभापति रमेश कार्कीले बताए ।

वडा अधिबेशनबाट निर्वाचित नव– निर्वाचित पदाधिकारीहरुलाई वडामा संगठनको काम प्रभाबकारी र जवाफदेखि बनाउन नगर समितिले प्रशिक्षणको कार्यक्रम गरेको सभापति कार्कीले बताए ।

प्रशिक्षार्थीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान बिभागका सदस्य बिरेन्द्र साहले सहजिकरण गरेका थिए ।बुधबार उद्घाटन र सम्मान समारोह गरि एकै दिन सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

सहभागीहरुलाई प्रमाण पत्र प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र नं ४ सभापति एवयु अन्सारी , बिशिष्ट अतिथि महासमिति सदस्य रेवति रमण दुलाल अतिथिहरु जिल्ला सदस्य शंकर बस्नेत , कालुराम चौधरी , मुना अधिकारी , सुरेन्द्र गुप्ता , क्षेत्र नं १ सचिव रमेश काफ्ले , तरुण बिभाग प्रदेश नं १ सदस्य रोशन खड्का , महिला संघ क्षेत्रिय सभापति कल्पना कार्की लगाएले हस्तान्तरण गरेका थिए । नगर सभापति रमेश कार्कीको सभाध्यक्षतामा सम्पन्न समापन समारोह नगर सचिब प्रतिक राईले संञ्चालन गरेका थिए ।

 

 

Share28Tweet18SendScan
Previous Post

इनरुवामा कांग्रेसको बहुमत आए मात्र विकास सम्भव : मेयर मेहता

Next Post

नेपाल दरुण दल इनरुवाद्वारा राहत वितरण

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
नेपाल दरुण दल इनरुवाद्वारा राहत वितरण

नेपाल दरुण दल इनरुवाद्वारा राहत वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In